मुख्य समाचार

दुवै हात गुमाएर पनि सगरमाथा चढेका सुदर्शन गौतम मानव तस्करीमा

१२ साउन, काठमाडौं । रामेछाप जिल्ला सुनापती गाउँपालिका–१ गुन्सीमा जन्मिएर दुवै हात गुमाएर पनि सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका सुदर्शन गौतम मानव तस्करीमा लागेको खुलासा भएको छ । नेपालबाट विभिन्न

देशभरकै काठकाे पाेल हटाउन मन्त्रीपरिषदमा प्रस्ताव लैजान्छुः मन्त्री पुन

११ साउन, काठमाडाैं । ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले आफु देशभरका काठका पोल विस्थापन गर्ने प्रकृयामा रहेको बताएका छन् । काठका पोल विस्थापित गर्न ३ अर्ब बजेट आवश्यक देखिएको भन्दै

माथिल्लो तामाकोशी आयोजनाको शेयर काठमाडौँबाटै भर्न पाइने

११ साउन, काठमाडौं । राष्ट्रिय गौरवको आयोजनालाई आमनागरिकको सहभागिता गराउने लक्ष्यका साथ माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा आवेदन दिन थप सहज बनाइएको छ । नेपालको आफ्नै लगानीमा निर्माण भइरहेको

स्थानीय तहका जनप्रतिनिधिलाई विदेश जान कडाइ गरिन्छः प्रम ओली

काठमाडौं ११ साउन,प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मितव्ययी नीति लिएको बताउनुभएको छ । नेपाल नगरपालिका संघको प्रतिनिधी मण्डलसँगको कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । यसै नीति अनुसार

डा. केसी र सरकारबीच ९ बुँदे सहमति, केसीले ताेडे अनसन

१० साउन, काठमाडाैं । सरकार र डा. गोविन्द केसीबीच चिकित्सा शिक्षा सुधारका मागमा सहमति भएको छ। केसी र सरकार पक्षबीच ९ बुँदे सहमति हस्ताक्षार भएको छ। सहमतिपछि केसीको २७ दिन

यस्तो आयो नेकपाको अन्तरिम विधान र नियमावली (पूर्णपाठसहित)

६ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको अन्तरिम विधान र नियमावली तयार भएको छ । तत्कालि एमाले र माओवादी केन्द्रबीच एकता भएपछि बनेको नेकपाले अन्तरिम विधान र नियमावली तयार गरेको

अब यातायात समिति नवीकरण नहुने

काठमाडौँ, ४ साउन ।  सरकारले यातायात समिति नवीकरण नगर्ने भएको छ । सरकारले सार्वजनिक यातायातमा सुधार ल्याउन एकाधिकार खारेज गर्ने यसअघिको निर्णयानुसार साउनदेखि विभिन्न नाममा समितिमा दर्ता भएका यातायात व्यवसायी

अब प्रधानमन्त्री कार्यालयमा समाधान केन्द्र स्थापना हुने

३ साउन, काठमाडौं । विकास निर्माण सम्बन्धी काममा सरकारी निकायबीच नै समन्वयको अभाव हुँदा काममा अवरोध सृजना हुने क्रम बढदै गएपछि अब सरकाले समाधान केन्द्र स्थापना गरेर नै काम गर्ने

अब विदेश जाँदा पाँच हजारमात्र बोक्न पाउने

काठमाडौँ, १ साउन ।  नेपाल राष्ट्र बैंकले मुद्रा तथा धारक विनिमय पत्रको सीमा निर्धारण गरेको छ ।  केन्द्रीय बैंकले सम्पत्ति निवारण ऐन, २०६४ को दफा २९ को (क) अनुसार कुनै पनि

अाेली सरकारकाे उपहारः के–केमा बढयो महंगी र कर ?

१ साउन, काठमाडौं । सरकारले गएको जेठ १५ गते बजेट भाषणमा उल्लेख गरेका केही प्रावधान जेठ १६ गतेदेखि नै लागू भएपनि धेरैजसो प्रावधान भने मंगलबारदेखि लागू भएको छ । सरकारले