मुख्य समाचार

ऊर्जामन्त्री पुनले सुरू गरे हटलाइन टेलिफोन सेवा, जनता खुसी

१८ साउन, काठमाडाैं । उर्जामन्त्री वर्षमान पुनसँग १६ जना सर्वसाधारणले गुनासो गरेका छन् । मन्त्री पुनले आजदेखि हरेक शुक्रबार १ घन्टा जनतासँग हटलाइनमा कुरा गर्दै गुनासो सुन्न थालेका छन् ।

यी पाँच कारणले गर्दा प्रस्ताववित प्रधानन्यायाधीश जोशी अस्वीकृत

१८ साउन, काठमाडौं ।संसदीय सुनुवाई विशेष समितिले दीपकराज जोशीलाई सर्वोच्च अदालतको प्रधानन्याधीश बनाउन अस्वीकार गर्नुको पाँच कारण दिएको छ । प्रमुख विपक्षी कांग्रेसका सांसदहरुको बहिस्कारका बीच समितिले जोशीको नाम अस्वीकृत

प्रतिनिधि सभा अन्तर्गत १० समिति गठन (सूचीसहित)

काठमाडाैं १७, साउन । संघीय संसदको प्रतिनिधि सभा अन्तर्गतका विभिन्न १० विषयगत समिति गठन भएका छन् । बिहिबारको संसदका बैठकमा सभामुख कृष्णबहादुर महराले समितिमा रहने सदस्यहरुको नाम घोषणा गरेका थिए

नेपालीका सुखका चाहना पुरा हुन्छन्ः प्रधानमन्त्री ओली

ललितपुर १७ साउन,प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नेपालीका सुखका चाहना पुरा गर्न प्रयासरत रहेको बताउनुभएको छ । २१ औं तुल्सीलाल स्मृति दिवशको अवरसरमा आज तुलसीलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा

रामेछाप सांस्कृतिक कलाकार समाजकी उपाध्यक्ष सिता थापामाथि छुरा प्रहार

१७ साउन, ललितपुर । नेपाल कृषि अनुसन्धान परिषद (नार्क)को कर्मचारी अन्जु मगरले लोक गायिका सीता थापामाथि धारिलो हतियार प्रहार गरेकी छिन् । ललितपुरको धोबिघाट निवासी गायिका थापालाई शनिबार बिहान करिब

संजिताले ल्याइन् ‘मेरो गजल तिम्रो लागि’

काठमाडौँ । पचपन्न सालदेखि गजल लेखनमा सक्रिय गजलकार संजिता देउजाको प्रथम गजल एल्वम ‘‘मेरो गजल तिम्रो लागि’ मंगलबार राजधानीमा सार्वजनिक गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि डा.कृष्णहरि बराल, उन्नति बोहरा

ढिलासुस्ती मान्य हुने छैनःगृहमन्त्री थापा

काठमाडौँ, १५ साउन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गृह मन्त्रालय र सो अन्तर्गतका निकायका कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई कार्यसम्पादनमा ढिलासुस्ती नगर्न निर्देशन दिनुभएको छ । गृहमन्त्रीले चार महिनाअघि सार्वजनिक गरेको ८२

पहिरोको उच्च जोखिममा बिपी राजमार्ग

१२ साउन, काभ्रे । मापदण्ड विपरीत स्थानीय निकायमा निर्माण गरिएको ग्रामिण सडकको कारण बिपी राजमार्ग जोखिममा परेको छ । बिपी राजमार्गको धुलिखेल–नेपालथोक सडक निकै जोखिमा परेको छ । ठाउँठाउँमा पहिरो

दुवै हात गुमाएर पनि सगरमाथा चढेका सुदर्शन गौतम मानव तस्करीमा

१२ साउन, काठमाडौं । रामेछाप जिल्ला सुनापती गाउँपालिका–१ गुन्सीमा जन्मिएर दुवै हात गुमाएर पनि सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका सुदर्शन गौतम मानव तस्करीमा लागेको खुलासा भएको छ । नेपालबाट विभिन्न

देशभरकै काठकाे पाेल हटाउन मन्त्रीपरिषदमा प्रस्ताव लैजान्छुः मन्त्री पुन

११ साउन, काठमाडाैं । ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले आफु देशभरका काठका पोल विस्थापन गर्ने प्रकृयामा रहेको बताएका छन् । काठका पोल विस्थापित गर्न ३ अर्ब बजेट आवश्यक देखिएको भन्दै