मुख्य समाचार

डा. गोविन्द केसी रिहा, सर्वोच्चले माग्यो प्रधानन्यायाधीशकै नागरिकता र शैक्षिक प्रमाणपत्र

२६ पुस, काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीको दुवै नागरिकताको प्रतिलिपि र शैक्षिक योग्यताको प्रमाणपत्र झिकाउन आदेश दिएको छ ।न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले आज पराजुलीको

डा. केसीले यसरी दिए सर्वोच्चमा १४ प्रश्नको जवाफ

२५ पुस, काठमाडौं । डा. गोविन्द केसीले स्वास्थ्य र चिकित्सा क्षेत्रमा भएको सर्वोच्च अदालतको आदेशले माफियाहरुले प्रश्रय पाएको बताउदै अदालतको अवहेलना सम्बन्धी मुद्दामा मंगलबार सर्वोच्चले सोधेका १४ प्रश्नको जवाफ दिएका

कांग्रेसको प्रवक्तामा युवा नेता शर्मा

२५ पुस, काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसको प्रवक्तामा पार्टी केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा मनोनीत भएका छन् । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले नेता शर्मालाई आज पार्टी प्रवक्तामा

पुस २७ गते ससार्वजनिक बिदा

२४ पुस, काठमाडौं । सरकारले राष्ट्रिय एकता दिवसका अवसरमा यही पुस २७ गते नेपाल राज्यभरका सबै सरकारी कार्यालय एवं विदेशस्थित नेपाली नियोगसमेतमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह

डा. गोविन्द केसीलाई पक्राउ गर्न सर्वोच्चको पूर्जी

२४ पुस, काठमाडौं । सर्वोच्च अदालतले अवहेलना मुद्दामा प्रा. डा. गोविन्द केसीविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । न्यायाधीश डम्बरबहादुर शाहीको इजलासले डा. केसीलाई भोलि विहान ९ बजे उपस्थित गराउन

ओली र प्रचण्डबीच पार्टी एकता गर्ने यस्तो सहमति

२३ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी एकता गर्ने सहमति भएको छ । पार्टी एकता, प्रदेश सरकार र राष्ट्रिय

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पाँच अर्ब बढी खर्च

२३ पुस, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा हालसम्म पाँच अर्ब ६२ करोड २१ लाख ४७ हजार २९९ खर्च भएको जनाएको छ । आयोगले आज एक विज्ञप्तिमार्फत यही

बनेपालाई प्रदेश ३ को राजधानी बनाउन माग गर्दै प्रदर्शन

२२ पुस, बनेपा । काभ्रेलाई प्रदेश ३ को राजधानी बनाउन माग गर्दै काभ्रेमा प्रदर्शन भएको छ । सरकारले ३ नम्बर प्रदेशको अस्थायी राजधानी भक्तपुरको ठिमीलाई प्रस्ताव गरेपछि बनेपालाई नै राजधानी

सरकारले फेरि बढायो इन्धनको मुल्य

१७ पुस, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय

इमान्दार चालक जसले फिर्ता गरे भेटाएको पैसा

१६ पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानका लागि यात्रु हतार–हतारमा जाने र आउने गर्छन्। हतारमा ट्याक्सी चढ्दा ट्याक्सी नम्बरको खासै वास्ता गर्दैनन्। नम्बर थाहा नहु“दा ट्याक्सीमा सामान छुटे