
२७ कात्तिक, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले यस बर्ष देउसी भैलो नखेल्न रामेछापवासीलाई आग्रह गरेको छ । जिल्लाभित्र कोरोना संक्रमणको जोखिम रहेकाले तिहारमा देउसी भैलो नखेल्ने आग्रह गरेको हो

२६ कात्तिक, रामेछाप । बागमती प्रदेशका आथिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले नेकपाका स्वर्गीय युवा नेता बुद्ध लामाको घरमा पुगेर परिवारसँग भेट गर्नुभएको छ । रामेछापका सह–इन्चार्ज समेत रहनुभएका

२६ कात्तिक, रामेछाप । रामेछापको आठ वटै स्थानीय तहमा सञ्चालित न्यायिक समितिलाई थप प्रभावकारी बनाउन दस बुँदे प्रतिबद्धता घोषणा गरिएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापको पहलमा जिल्लाको आठ वटै

२३ कात्तिक, काठमाडौं । सरकारले रामेछापको दुर्गम क्षेत्रको रुपमा रहेको उमाकुण्ड गाउँपालिकाभित्र उपचार हुन नसक्ने गर्भवती र सुत्केरी महिलाको निशुल्क रुपमा उद्दार गर्ने भएको छ । महिला बालबालिक तथा जेष्ठ

२३ कात्तिक, रामेछाप । मन्थली नगरपालिकाले सीप सिकाएर आत्मनिर्भर बनाउने कार्यक्रम अन्तर्गत नगरपालिकाभित्रका १५ जना महिलालाई निशुल्क सवारी चालक (ड्राईभिङ) तालिम दिने भएको छ । नगरपालिको स्वीकृत कार्यक्रम अन्र्तगत १५

२२ कात्तिक, काठमाडौं । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले पार्टी कुनै पनि हातलमा विभाजन नहुने बताउनुभएको छ । नेकपाका केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री ढुंगेले पार्टीभित्र

१९ कात्तिक, रामेछाप । रामेछापको दुई गाउँपालिकाको केन्द्र हुँदै सोलुखुम्बु जिल्लासम्म जोडने सडक कालोपत्रेको काम धमाधम अगाडि बढेको छ । लिखु तामाकोसी गाउँपालिकाको खिम्ती जिरो किलोमिटर हुँदै गोकुलगंगा गाउँपालिकाको केन्द्र

२० कात्तिक, रामेछाप । जिल्ला प्रशासन कार्यालयबाट नौ बर्षको अवधिमा ६३ हजार राहदानी वितरण भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापबाट २०६८ सालयता २७ हजार ६३ वटा राहदानी वितरण गरिएको

२० कात्तिक, रामेछाप । कोरोना भाइरसको उच्च जोखिममा परेको रामेछाप नगरपालिकाभित्र फेर थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्थली नगरपालिकासँगै रामेछाप नगरपालिका पनि कोरोनाको जोखिममा परेको छ

२० कात्तिक, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले करारको लागि कर्मचारी माग गरेको छ । गोकुलगंगा गाउँपालिका गाउँ कार्यपालिकाको २०७७/०६/२५ गतेको निर्णय अनुसार करारमा कर्मचारी माग गरेको हो । गाउँपालिकाको लागि