रामेछाप

नागरिकको सेवालाई पहिलो प्राथमिकता दिएर काम गर्छुः प्रजिअ निरौला

१८ चैत्र, रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले रामेछापवासी नागरिकको सेवालाई केन्द्रमा राखेर काम गर्ने बताएकी छिन् । उनले जिल्लाभित्र शान्ति सुरक्षा र सुशासन  कायम गर्नु आफ्नो पहिलो

गोकुलगंगा गाउँपालिकामा ८४ बर्षिय बृद्धाको हत्या आरोपमा चार जना पक्राउ

१८ चैत्र, रामेछाप । गोकुलगंगा गाउँपालिका–४ बेतालीको लिसेखानीकाका ८४ बर्षिय सम्शेर बहादुर थापामगरको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय रामेछापले चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी होम

चैत्रमा शैलुङ्ग क्षेत्रमा हिमपात, आन्तरिक पर्यटकको भिड बढदै (फोटोफिचर)

दावा शाङबु शेर्पा १८ चैत्र, रामेछाप ।विगतको बर्षमा हिउदको समयमा पर्ने हिउ यस पटक भने पहिलो पटक शैलुङ्ग क्षेत्रमा हिउ परेको छ । देशभर बर्षासँगै हिमाली र उच्च पहाडी क्षेत्रमा

रामेछापको  राकाथुममा बोलेरो गाडी दुर्घटनाः चालकको घटनास्थलमै मृत्यु, घाइतेलाई काठमाडौ पठाइयो

१८ चैत्र, रामेछाप । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–१ राकाथुमको डाँडागाउँ डेलपोखरीमा बोलेरो गाडी दुर्घटना भएको छ । खाँडादेवी गाउँपालिका–७ तालमुमबाट काठमाडौं तर्फ जादै गरेको बा १६ च ३२२५ नम्बरडबल क्याप

राती राती खसी बोका चोरी गर्ने रामेछापका दुई जना पक्राउ

१७ चैत्र, काठमाडौं । काभ्रे जिल्लामा खसी–बोका चोरेको आरोपमा तीनजना पक्राउ गरेको छन् । रातको समयमा ट्याक्सीमा हालेर खसी बोका चोरी गर्ने रामेछापका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

वनमा आगो लगाउने विरुद्ध सूचना दिनेलाई पुरस्कार दिने जिल्ला प्रशासन कार्यालय रामेछापको निर्णय

१५ चैत्र, रामेछाप । रामेछापका विभिन्न वन क्षेत्रमा श्रंखलाबद्ध रुपमा आगलागीको घटना बढेपछि जिल्ला प्रशासन कार्यालय रामेछापले आगो लगाउने व्यक्तिको बारेमा सूचना दिन नागरिकलाई आग्रह गरेको छ । स्थानीय नागरिकको

रामेछापका विभिन्न जंगलमा लागेको आगो नियन्त्रणमा नेपाली सेनाको सक्रियता

१५ चैत्र, रामेछाप । रामेछाप जिल्लाको विभिन्न जंगल क्षेत्रमा आगलागी हुने क्रम बढेको छ । विगत चार दिनयता एक दर्जन भन्दा बढी स्थानमा आगलागीको घटना भएको छ । रामेछाप र

रामेछापको सदरमुकाम मन्थली आसपासको जंगलमा भिषण आगलागी (फोटोफिचर)

१४ चैत्र, रामेछाप । रामेछापको सदरमुकाम मन्थली आसपासको जंगलमा भिषण आगलागी भएको छ । केही दिनअघिबाट सुरु भएको आगलागी नियन्त्रण बाहिर गएको छ । आगलागीबाट करोडौको क्षति भएको जिल्ला प्रहरी

जिल्ला कार्यालयको बैठकः रामेछापमा माओवादीलाई पहिलो दल बनाउने निर्णय

१४ चैत्र, रामेछाप । नेकपा माओवादी केन्द्र रामेछापले जिल्लाभित्र पार्टीलाई पहिलो पार्टी बनाउने गरी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । आज सम्पन्न जिल्ला कार्यालयको बैठकले पार्टीलाई थप बलियो बनाउन

रामेछापको गाउँगाउँमा संगठन विस्तारमा एकीकृत समाजवादी (फोटोफिचर)

१४ चैत्र, रामेछाप । नेकपा एकीकृत समाजवादी संगठन विस्तारमा जुटेको छ । एकीकृत समाजवादी रामेछापका जिल्ला इन्चार्ज देवशकंर पौडेल, पोलिटब्यूरो सदस्य होम बुढाथोकी लगायतका नेताहरु संगठन विस्तारमा जुटेका हुन् ।