रामेछाप

खाँडादेवी गाउँपालिकाको बजेट ३२ करोड ३२ लाख

३० असार, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाले आर्थिक बर्ष २०७४।०७५ को लागि ३२ करोड ३२ लाख ५ हजार रुपैयाँ बिनियोजन गरेको छ । खाँडादेवी गाउँपालिकाले सडक, खानेपानी, विद्युत स्वास्थ्य, शिक्षा

मन्थली नगरपालिकाको लागि ५८ करोड ३५ लाख बजेट

३० असार, रामेछाप । रामेछापको मन्थली नगरपालिकाले आर्थिक बर्ष २०७४।०७५ को लागि ५८ करोड ३५ लाख २९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । जिल्ला मन्थली नगरपालिकाको पहिलो नगरसभामा उक्त

सुनापति गाउँपालिकामा वैधानिक जनसत्ता चलाउछौःचौलागाई

३० असार, रामेछाप । नेकपा माओवादीका पोलिटब्यूरो सदस्य युवराज चौलागाईले रामेछापको सुनापति गाउँपालिकामा वैधानिक जनसत्ता चलाउने बताएका छन् । सिंहदरवारको अधिकार गाउँगाउँमा आइपुगेकाले नयाँ सोच र शैलीको साथ जनताको काम

एसईई परीक्षामा उत्कृष्ट मनिष चौलागाई रामेछापमा सम्मानित

३० असार, रामेछाप यस बर्षको एसईई परीक्षामा उत्कृष्ट नजिता ल्याउने सुनापति गाउँपालिकाका मनिष चौलागाई सम्मानित भएका छन् । सुनापति गाउँपालिकाले उत्कृष्ट नजिता ज्याउने चौलागाईलाई सम्मान गरेको हो । सुनापति गाउँपालिकाको

रामेछापको मन्थलीमा किन पानी पर्दैन ?

२९ असार, रामेछाप । रामेछापको मन्थली नगरपालिका तामाकोसी नदीको किनारमा अवस्थित छ । बर्षाको कारण तामाकोसी उर्लिएको छ । तर कोसी किनारामा रहेको मन्थली बजारमा पनि गर्मीले टिक्न निकै गाह्रो

स्वच्छ र हराभरा मन्थली बनाउन वृक्षरोपण

२८ असार, रामेछाप । हरियाली प्रबद्र्धन गर्ने उदेश्यले रामेछापको मन्थली नगरपालिकामा वृक्षरोपण गरिएको छ । जिल्ला युवा समिति रामेछापको आयोजनामा सहिद स्मृति क्याम्पसको परिसरमा गरिएको वृक्षरोपण गरिएको हो । करिब

रामेछाप जिल्लाबाट २ लाख ३९ हजारले लिए नागरिकता

२७ असार, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले २०२८ सालदेखि हालसम्म २ लाख ३९ हजार ६ सय ३१ जनालाई नागरिकता प्रदान गरेको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले ४६ बर्षको

डिएसपी ढुङगेलको सक्रियताःरामेछापमा १७ बर्षदेखि फरार अभियुक्त फन्दामा

२४ असार, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले १७ बर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरेको छ । रामेछाप जिल्ला दोरम्बा गाउँपालिका–४ र साबिकको गौश्वारा गाविस–७ का मानबहादुर थापा मगरलाई हत्या गरेर

रामेछापको गोकुलगंगा गाउँपालिकालाई सुनुवारले दिए एम्बुलेन्स उपहार

२१ असार, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाको रस्नालुले पहिलो पटक एम्बुलेन्स पाएको छ । गोकुलगंगा गाउँपालिका–३ रस्नालुका ओलक बहादुर सुनुवारको पहलमा र गाउँपालिकाको वडा नम्बर ३ हाल काठमाडौं बसोबास गर्दै

यी हुन रामेछापका ६४ वडा अध्यक्ष (सूचिसहित)

२० असार, रामेछाप । स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि रामेछापका ८ वटा स्थानीय तहका जनप्रतिनिधिहरुले धमाधम काम गरिहेका छन् । बजेट निर्माणमा जुटेका जनप्रतिनिधिहरुलाई आफ्नो नगरपालिका र गाउँपालिकाको विकास कसरी