रामेछाप

रामेछापको खाँडादेवी गाउँपालिकामा अग्रेजी माध्यमबाट पठनपाठन गर्ने निर्णय

७ असार, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयमा अब अग्रेजी माध्यमबाट पठनपाठन हुने भएको छ । खाँडादेवी गाउँपालिको बैठकले गाउँपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयहरुमा अग्रेजी माध्यमबाट पठनपाठन

जिल्ला प्रशासन कार्यालय रामेछापमा ‘फ्रि वाइफाई’

५ असार, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले आफ्नो कार्यालय परिसरभित्र फ्रि वाइफाईको व्यवस्था गरेको छ । रामेछाप जिल्लामा पहिलो पटक जिल्ला प्रशासन कार्यालयले फ्रि वाइफाईको व्यवस्था गरेको हो ।

रामेछाप कांग्रेसको निष्कर्षः ६ कारणले चुनाव हारियो

४ असार, रामेछाप । नेपाली कांग्रेस रामेछापले निर्वाचनमा पराजय हुनुको पाँच कारण रहेको निष्कर्ष निकालेको छ । निर्वाचनमा पराजयपछि पार्टीभित्रै आरोप–प्रत्यारोप भइरहेको बेला चुनावी समिक्षा बैठकले निर्वाचनमा पराजय भोग्नुको कारण

सुनापति गाउँपालिकाभित्र सञ्चालित सबै विद्यालयमा अग्रेजी माध्यमबाट पढाई हुने

४ असार,रामेछाप । रामेछापको सुनापति गाउँपालिकाभित्र सञ्चालित सबै सामुदायिक विद्यालयहरुमा अब अग्रेजी माध्यमबाट पठनपाठन हुने भएको छ । सुनापति गाउँपालिकाको पहिलो कार्यपालिकाको बैठकले शैक्षिक गुणस्तर उकास्न र समयको माग अनुसार

रामेछापको सुनापति र खाँडादेवी गाउँपालिकाको सिमानामा विप्लव माओवादीको उपद्रो

२ असार, काठमाडौं । रामेछापको सुनापति र खाँडादेवी गाउँपालिकाको सिमानामा रहेको गाल्वा बजारमा रहेको व्यक्तिको घरमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको माओवादीले उपद्रो मच्चकाएको छ । व्यक्तिको घरमा झण्डा गाढेर

डहु माविको सफलताको कथाःनमूना विद्यालयदेखि एसईई परीक्षामा रामेछापकै प्रथमसम्म

२ असार, रामेछाप । कुनै पनि सफलता एकै पटक हात पर्दैन । सफलता प्राप्त गर्नको लागि निरन्तर मेहनत र धैर्यताको खाँचो पर्छ । समयको गतिलाई पक्रन सक्नेले नै सफलताको शिखर

रामेछापमा एसईई परीक्षामा डहु माविबाट प्रथम भइन लक्की

२ असार, रामेछाप । रामेछाप जिल्लामा यस बर्षको एसईई परीक्षामा  सुनापति गाउँपालिका–४ बेथानस्थित डहु मावि डहुकी छात्रा लक्की लामा उत्कृष्ट अंक ल्याएर जिल्ला प्रथम हुन सफल भएकी छिन् । लामाले

रामेछापका सांसद श्रेष्ठलाई मन्त्री बनाउन माग

२८ जेठ, रामेछाप । रामेछाप क्षेत्र नम्बर २ का सांसद श्यामकुमार श्रेष्ठ ‘कुशल’लाई शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बनाउन रामेछापवासीले माग गरेका छन् । रामेछापको दोरम्बा र बेथानको इतिहासको सम्मान

रामेछापको ८ स्थानीय तहबाट महिला, दलित र अल्पसंख्यक गरी ५२ जना निर्वाचित (नामावली सहित)

२२ जेठ, रामेछाप । रामेछापको ८ वटै स्थानीय तहमा कार्यपालिकाको निर्वाचन सम्पन्न भएको छ । रामेछापको ६ गाउँपालिका र २ नगरपालिकाबाट महिला दलित र अल्पसंख्यबाट ५२ जना नगरकार्यपालिका र गाउँकार्यपालिका

पार्टीभित्र अन्तरघात गर्नेलाई कारवाही गर्न रामेछाप कांग्रेसले बनायो समिति

२१ जेठ, रामेछाप । नेपाली कांग्रेस जिल्ला कार्य समिति रामेछापले स्थानीय तहको निर्वाचनमा पार्टीभित्र अन्तरघात गर्नेहरुको सूचि तयार गरेर कारवाही गर्ने निर्णय गरेको छ । जिल्ला कार्य समितिको बैठकले रामेछापको