रामेछाप

सुनापति–४ बेथानलाई नमूना बनाउछुः अध्यक्ष घिसिङ

२१ जेठ, काठमाडौं । रामेछाप सुनापति गाउँपालिका–४ बेथानका वडा अध्यक्ष खड्क घिसिङले बेथानलाई नमूना बनाउने बताएका छन् । उनले जनताले निकै माया र विश्वास गरेर आफूलाई निर्वाचित गराएको बताउदै उनले

मन्थलीमा जब श्रीमानले श्रीमतीलाई खुकुरी हाने…..

२० जेठ, रामेछाप । रामेछापको मन्थली नगरपालिकामा श्रीमानले रक्सी खाएर श्रीमतीमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । मन्थली नगरपालिका–१ का थरहरि घिमिरेले रक्सी खाएर झगडा गर्ने क्रममा श्रीमतीमाथि खुकुरी

महासंघ प्रदेश नम्बर ३ को अध्यक्षमा श्रेष्ठ, सदस्यमा खड्का निर्वाचित

२० जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य हासंघ प्रदेश उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ३ को प्रथम बार्षिक साधारण सभाबाट अध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित भएका छन् । नेपाल उद्योग वाणिज्य

गायक हेमनद्वारा देवीस्थान माविलार्ई कम्प्युटर हस्तान्तरण

१८ जेठ, सिन्धुली । साङ्गीतिक माध्यमबाट सामाजिक सेवामा समर्पित हुनुहुन्छ, गायक हेमन मोक्तान । उहाँले हेमन मोक्तान फाउण्डेशन मार्फत् अध्यारोबाट उज्यालोतिरको यात्रा शिक्षाका लागि साङ्गीतिक अभियान थालेका छन् । सोहि

सुनापति गाउँपालिकाको पहिलो निर्णय ‘उज्यालो सुनापति अभियान’

१२ जेठ, रामेछाप । सुनापति गाउँपालिकाभित्र बिजुली बत्ती पुग्न बाँकी रहेका सबै क्षेत्रमा आगामी ६ महिनाभित्र विद्युतीकरण गरिसक्ने निर्णय सुनापति गाउँपालिकाको पहिलो बैठकले गरेको छ । गाउँपालिकाका अध्यक्ष धावा लामाको

सुनापति गाउँपालिकामा निर्वाचन हारेपछि कांग्रेसभित्र भाँडभैलो

११ जेठ, रामेछाप । स्थानीय तहको निर्वाचनमा रामेछापको सुनापति गाउँपालिकामा पराजित भएपछि नेपाली कांग्रेसभित्र भाँडभैलो सुरु भएको छ । निर्वाचनमा पराजित भएपछि एकले अर्कोलाई अन्तरघात गरेको आरोप लगाउदै पार्टीबाट कारवाही

रामेछाप बजारमा झाडापखाला एक सय बिरामी, झाडापखालाबाट बच्ने १० उपाय

९ जेठ, रामेछाप । दुषित पानीको कारण रामेछापको रामेछाप नगरपालिकाभित्र एक सय जना भन्दा बढी मानिसहरु झाडापखालानको कारण बिरामी परेका छन् । सोमबार बिहानबाट रामेछाप बजारका मानिसहरुमा झाडापखाला देखिएको हो

लिखु गाउँपालिकालाई तीन बर्षभित्र समृद्ध बनाउछुःअध्यक्ष खड्का

७ जेठ, रामेछाप । रामेछाप लिखु गाउँपालिकाका नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष गोविन्द बहादुर खड्काले तीन बर्षभित्र गाउँपालिकालाई समृद्ध बनाउने घोषणा गरेका छन् । उनले गाउँपालिकाको समृद्धिको लागि गुरु योजना बनाएरै

दोरम्बा गाउँपालिकाको विकास गर्न प्रतिबद्ध छौःअध्यक्ष मोक्तान

६ जेठ, रामेछाप । नेकपा माओवादी केन्द्र दोरम्बा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष कमानसिंह मोक्तानले दोरम्बा गाउँपालिकाको विकास गर्नु नै आफहरुको एक मात्र लक्ष्य रहेको बताए । उनले सिंहदरवारको अधिकार गाउँगाउँमा आइपुगेको

सुनापति गाउँपालिकाको विकासमा जुटछौंःअध्यक्ष लामा

६ जेठ, रामेछाप । नेकपा माओवादी केन्द्र सुनापति गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष धावा लामाले निर्वाचनमा अघि आफूहरुले गरेको प्रतिबद्धता पुरा गर्नेब बताएका छन् । सुनापति गाउँपालिका–२ दिमिपोखरीमा आयोजित विजय सभालाई सम्बोधन