मुख्य समाचार

पुनर्निर्माण प्राधिकरणबाट भुकम्प प्रभावित गाउँपालिकालाई गुनासो व्यवस्थापन गर्ने अधिकार प्रदान

८ असार, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नयाँ संरचना गठन भएसंँगै गाँउपालिकालाई पुनर्निर्माण सम्बन्धी गुनासो व्यवस्थापन गर्ने अधिकार दिएको छ । प्राधिकरणको कार्यकारी समितिको वैठकको निर्णय अनुसार बिहिवार देखि प्राधिकरणले

रामेछापका १ सय ६५ जना भुकम्प पीडितले पाए टयाक्सी (सूचिसहित)

७ असार, काठमाडौं । भूकम्प अतिप्रभावित १४ जिल्लाका भूकम्पपीडितको पन्ध्र सय थान ट्याक्सीको नम्बर प्लेट वितरण सुरु गरिएको छ । बुधबारबाट सुरु भएको गोलाप्रथा अन्तर्गत रामेछापका १ सय ६५ जना

रामेछाप निवासी पूर्वमन्त्री ढुङगेलेको निधन

६ असार, काठमाडौं । रामेछाप निवास पूर्वमन्त्री इन्द्रप्रसाद ढुङगेलेको ८३ बर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि फोक्सोको क्यासरबाट पीडित ढुङगेलको सोमवार राती साढे दस बजे राजधानीको ओम अस्पतालमा

जनताले दिएको मत खेर जान दिन्नःश्रेष्ठ

३ असार, काठमाडौं । खाँडादेवी गाउँपालिकाका उपाध्यक्ष मखमली श्रेष्ठले जनताले दिएको मत खेर जान नदिने बताएकी छिन् । उनले खाँडादेवी गाउँपालिकाको समृद्धिको लागि मन बचन र कर्मबाट काम गर्ने बताएकी

एसईई पूरक परीक्षा साउन १९ देखि (परीक्षा तालिकासहित)

३ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले २०७३ सालको एसईई पूरक (ग्रेडवृद्धि) परीक्षाको समयतालिका सार्वजनिक गरेको छ ।नियमित तथा एक्जेम्टेड समूहबाट परीक्षामा सम्मिलित भएर सी, डी प्लस र

हिलेदेवी–काठमाडौं जनसम्पर्क मञ्चको अध्यक्षमा थिङ

४ असार, काठमाडौं । रामेछापको सुनापति गाउँपालिका–३ हिलेदेवी–काठमाडौं जनसम्पर्क मञ्चको अध्यक्षमा रोज थिङ निर्वाचित भएका छन् । भक्तपुरमा आज भएको चुनावी समिक्षा एवं मञ्चको भेलाले थिङलाई अध्यक्षमा निर्वाचित गरेको हो

१४ जिल्लाका १५ सय भूकम्पपीडितले पाउने भए ट्याक्सी

४ असार, काठमाडौं । २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पका पीडितहरुले ट्याक्सी पाउने भएका छन् । भूकम्पबाट अति प्रभावित १४ जिल्लाका १५ सय पीडितलाई गोलाप्रथामार्फत असार ७, ८ र ९ गते

रामेछापका मनिष चौलागाई भए एसईई परीक्षाकै उत्कृष्ट

३ असार, काठमाडौं । रामेछाप सुनापति गाउँपालिका–१ गुन्सी निवासी मनिष चौलागाई यस बर्षको एसईई परीक्षामा देशभरबाट उत्कृष्ट बन्न सफल भएका छन् । रामेछाप निवासी चौलागाईले भक्तपुरको महेन्द्र विद्याआश्रम बोर्डिङ स्कुलबाट

एसईई परीक्षाको नतिजा शुक्रवार

१ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको सेकेण्डरी एजुकेसन इक्जामिनेसन (एसईई) को नतिजा भोलि शुक्रबार सार्वजनिक गर्ने भएको छ। प्रविधिमा कुनै समस्या आएन भने शुक्रबार जसरी पनि नतिजा

परराष्ट्रमन्त्री महराको स्वकीय सचिवमा युवराज चौलागाई नियुक्त

२६ जेठ, काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराको स्वकीय सचिवमा युवा नेता युवराज चौलागाई नियुक्त भएका छन् । रामेछाप निवासी चौलागाई विदेश विभाग सचिव समेत हुन् । पार्टीमा राम्रो