मुख्य समाचार

बम समातेर फ्याक्ने हवल्दार रानाको बढुवा

५ साउन, काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचनको क्रममा अज्ञात समूहले मतदान केन्द्रमा फालेको बम समातेर चर्चामा आएका प्रहरी हवल्दार दुर्गाबहादुर रानाको असईमा बढुवा भएको छ । उत्कृष्ट कार्य

खिम्ती खोलाको बाढीबाट घाइते भएकाहरुको स्वास्थ्यमा सुधार हुँदै

४ साउन, काठमाडौं । रामेछापको लिखु गाउँपालिकाको खिम्ती खोलामा आएको बाढीको कारण घाइते भएकाहरुको स्वास्थ्यमा सुधार हुदै गएको छ । बाढीमा परी घाइते भएका नौ जनालाई हेलिकप्टर मार्फत काठमाडौं ल्याइएको

सुन्तली तामाङको हत्यारा भगाउने डीएसपी दासलाई निलम्बन गर्न गृह मन्त्रीको निर्देशन

४ साउन, काठमाडौं । रामेछाप लिखु गाउँपालिका–२ सैपुकी १४ बर्षिय सुन्तली तामाङ हत्याकाण्डको अभियुक्त भगाउन भूमिका खेलेका रामेछापका तत्कालिन डिएसपी सञ्जिव शर्मा दासलाई गृह मन्त्री जनार्दन शर्माले निलम्बन गरी कारवाही

‘सर्वोत्कृष्ट इन्जिनियर’ अवार्डबाट कुलमान घिसिङ सम्मानित

३ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सवोत्कृष्ट इन्जिनियर अवार्डबाट सम्मानित भएका छन । नेपाल इन्जिनियर्स एसोसिएशनले ऊर्जा संकट न्युनिकरणमा महत्वपूर्ण योगदान पुर्याएको  सम्मानस्वरूप घिसिङलाई अवार्ड

रामेछापमा पहिरोमा परी घाइते ९ जनाको ट्रमा सेन्टरमा उपचार हुँदै

१ साउन, काठमाडौं । रामेछापमा को लिखु गाउँपालिकामा पहिरोमा परी घाइते भएका ९ जनाको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइते हुनेमा ५ पुरुष, ३ महिला र १ जना

पुनर्निर्माण प्राधिकरणमा दर्ता भएको गुनासो अब स्थानीय तहबाटै सम्बोधन हुने

२५ असार, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प अति प्रभावित १४ जिल्लाबाट प्राप्त पुनर्निर्माण सम्बन्धी केन्द्रमा दर्ता भएका सबै गुनासो फछ्यौट गरेको छ । ती जिल्लाबाट केन्द्रमा दर्ता भएका २

नेपालमा १ लाख ५० हजार मेगावाट जलविद्युत निकाल्ने कुलमान घिसिङको नयाँ योजना

२४ असार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालमा १ लाख ५० हजार मेगावाटसम्म जलविद्युत उत्पादन गर्न सकिने बताएका छन् । विगतमा ८३ हजार मेगावाट विद्युत उत्पादन

रामेछाप–काठमाडौं पत्रकार समाजले कुलमान घिसिङसँग अन्तरक्रिया गर्दै

२४ असार, काठमाडौं । रामेछापमा जलविद्युतको सम्भावना र चुनौतीको विषयमा रामेछाप–काठमाडौं पत्रकार समाजले नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङसँग अन्तरक्रिया गर्ने भएको छ । रामेछापमा नदी खोलाबाट उत्पादन हुने जलविद्युत

रामेछापबाट २ हजार मेगावाट जलविद्युत !

२३ असार, काठमाडौं । रामेछामा जलविद्युतको सम्भवना र चुनौतीको बारेमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग अन्तरक्रिया कार्यक्रम हुने भएको छ । रामेछाप–काठमाडौं पत्रकार समाजले आयोजना गरेको नेपालमा जलविद्युतको

२ सय ५६ स्थानीय तहमा कसले कहाँ जित्यो ? (सूचिसहित)

१९ असार, काठमाडौं । दोस्रो चरणको स्थानीय चुनाव भएका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये २ सय ५६ तहको आधिकारिक परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म ३५ मध्ये २०