मुख्य समाचार

देउवा नेतृत्वको  सरकारमा तीन उपप्रधानमन्त्री, सात सदस्य मन्त्रीमण्डल

२४ जेठ, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले तीन उपप्रधानमन्त्री र चार मन्त्री गरी सात सदस्यीय मन्त्रीमण्ड गठन गरेका छन् । गृह मन्त्रीमा जनार्दन शर्मा र अर्थमन्त्री भने ज्ञानेन्द्रबहादुर कार्की

प्रधानमन्त्रीमा शेरबहादुर देउवा निर्वाचित

२३ जेठ, काठमाडौं । प्रधानमन्त्रीको निर्वाचनबाट कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । आज भएको संसदको प्रधानमन्त्रीको निर्वाचन देउवाले ३८८ ल्याएर विजयी भएका हुन् । प्रधानमन्त्रीमा एक मात्र

देउवाका समकक्षी रामेछापका सांसद शिवबहादुर खड्का मन्त्री बन्ने सूचिमा

२२ जेठ, काठमाडौं । प्रधानमन्त्रीका उम्मेदवार समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको समकक्षी नेपाली कांग्रेस रामेछापका सांसद शिवबहादुर खड्का पनि यस पटक मन्त्री बन्ने सूचिमा रहेका छन् । सँगै

५ अर्ब बजेटमा धुर्मुस–सुन्तलीले ‘नमूना नेपाल’ बनाउने (भिडियो सहित)

२२ जेठ, काठमाडौं । भुकम्प गएपछि तीन वटा नमूना बस्ती निर्माण गरेर उदाहरणीय काम गर्न सफल धुर्मुस–सुन्तली फाउण्डेशनले अब नमूना नेपाल बनाउने घोषणा गरेको छ । आज काठमाण्डौमा आयोजित कार्यक्रममा

कुलमान घिसिङलाई धुर्मुसले सलाम गरेपछि….

२० जेठ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको प्रमुख कुलमान घिसिङको कामप्रति प्रभावित हुँदै हास्य कलाकार सिताराम कट्टेल धुर्मुसले अध्यारोलाई उज्यालो बनाउने भन्दै सलाम भनेका छन् । बागमती सफाइको अभियानको क्रममा

रामेछापबाट मन्त्री बन्ने सूचिमा सांसद श्रेष्ठ

२० जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा बन्ने सरकारमा नेकपा माओवादी केन्दले कुन–कुन मन्त्रालय लिने मोटामोटी सहमति जुटेको छ । कांग्रेस र माओवादीबीच गृह र अर्थ मन्त्रालय

भरतपुरमा पुनःमतदान गर्ने निर्वाचन आयोगको निर्णय

२० जेठ, काठमाडौं । निर्वाचन आयोगले भरतपुरमा पुनः मतदान गर्ने निर्णय गरेको छ । मतगणना गर्ने क्रममा जेठ १३ गते राती नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच विवाद भएपछि ९०

शिक्षा नियमावली पारित, यस्ता छन् मुख्य-मुख्य विशेषता

१९ जेठ, काठमाडौं । मन्त्रिपरिषद अन्तर्गतको विधेयक समितिले शिक्षा नियमावली-२०७३ पारित गरेको छ । गत वर्ष असारमा शिक्षा ऐनको आठौं संशोधन भएको थियो । ऐन संशोधन भएको १० महिनापछि नियमावली

जनप्रतिनिधिलाई १५ बुँदे आचारसंहिता, के–के गर्न पाइदैन ? बुँदा सहित

१८ जेठ, काठमाडौं । स्थानीय तहमा सुशासन कायम गर्न सरकारले १५ बुँदे आचारसंहिता लागू गरेको छ । अधिकार सम्पन्न स्थानीय तह नेपालका लागि नयाँ अभ्यास भएकाले स्रोत साधन दुरुपयोग हुनसक्ने

अन्ततः कुलमान घिसिङकै जित

१८ जेठ, काठमडौं । भारतबाट दुई करोड थान एलइडी बल्ब खरिद गर्ने प्रक्रिया नरोकिने भएको छ। सर्वोच्च अदालतले खरिद प्रक्रिया रोक्न आदेश नदिएपछि नेपाल विद्युत प्राधिकरणलाई बाटो खुलेको हो। प्राधिकरणले