
१० चैत्र, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता विश्वभक्त दुलाल ‘आहुति’ले स्थानीय तहको पुनर्संरचनाको एजेण्डा माओवादीको भएकाले स्थानीय तहको निर्वाचनमा बहुमत आउने बताएका छन् । माओवादीकै कारण सिंहदरवारको अधिकार गाउँगाउँमा

१० चैत्र, काठमाडौं । नयाँ संविधान कार्यान्वयनमा आएपछि अब गाउँगाउँमा नै सेवा सुविधा प्राइने भएको छ । सामान्य सेवा सुविधा लिनको लागि सदरमुकाम धाउनु पर्ने अवस्थाको अन्त्य भएको छ ।

९ चैत्र, काठमाडौं । संविधान कार्यान्वयनसँगै मन्त्रालयको संख्या पनि घटने भएको छ । अहिले ठूला भनिएका स्थानीय विकास, शिक्षा मन्त्रालय, शान्ति पुनर्निर्माण लगायतका मन्त्रालयहरु खारेज हुने हुन् । अब केन्द्रमा

९ चैत्र, काठमाडौं । भुकम्प पीडितलाई निजी आवास निर्माणको लागि सरकारले उपलब्ध गराएको तीन लाख रुपैयाँले घर निर्माण गर्न नसकिने गुसानो बढेपछि सरकारले तीन लाख रुपैयाँमा नै घर निर्माण गर्न

४ चैत, काठमाडौं । सरकारले ४८१ गाउँपालिकाका कार्यकारी अधिकृत खटाएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अधिकृतहरुलाई गाउँपालिका कार्यालयहरुमा कार्यकारी अधिकृतका रुपमा काजमा खटाएको हो । मन्त्रालयले कुनै

३ चैत्र,काठमाडौं । सरकारले राजपत्र अनंकित कर्मचारीहरुलाई स्थानीय तहमा खटाउने अधिकार प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई प्रत्यायोजन गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न सेवा समूहका कर्मचारीलाई नगरपालिका र गाउापालिका अन्तर्गत

३ चैत्र, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व कृषि सहायक मन्त्री रामहरि ढुंगेलको शव परीक्षणको लागि टिचिङ अस्पतालमा लगिएको छ । अबको आधा घण्टापछि पोष्टमार्टम सकिने र श्रद्धान्जलीको लागि

३ चैत्र, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व कृषि सहायक मन्त्री रामहरि ढुंगेलको निधन भएको छ । रामेछाप जिल्ला पकरवासमा जन्मिएका ढुंगेलको काठमाडौं डिल्लीबजारस्थिकोठामा सुतेकै अवस्थामा मृत भेटिएका हुन् ।

२ चैत्र, काठमाडौं । अर्थ मन्त्रालयले ७ सय ४४ स्थानीय तहको लागि प्रत्येकलाई एक करोड बजेट निकासा गरेको छ । स्थानीय तह कार्यान्वयनमा आएर निमित्त कार्यकारी अधिकृत खटाएसँगै अर्थमन्त्रालद्धारा स्थानीय
२ चैत्र, काठमाडौं । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा तीन फिट लामो मतमेटिकामा मतदाताले मतदान गर्ने भएका छन् । निर्वाचनमा मतदाताले मतपत्रमा सात ठाउँ छाप लगाउनु पर्ने