मुख्य समाचार

खनाल–नेपाल समुहमाथि अनुशासनको कारवाही हुन्छः ओली

७ चैत्र, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा गुटगत भेला गर्नेलाई अनुशासनको कारवाही हुने बताएका छन् । नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला गलत रहेको बताउदै

मन्त्री ढुंगेलद्धारा भिमफेदी फाखेल सडकको अनगुमन

६ चैत्र, काठमाडौं । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले हैटौडा–काठमाडौं जोडन छोटो सडकको रुपमा रहेको भिमफेदी फाखेल काठमाडौं जोडन सडकको अनगुमन गरेका छन् । बागमती प्रदेशको

एमाले खनाल–नेपाल समुहद्धारा देशभरका पार्टी कमिटी ब्युँताउने घोषणा, १७ बुँदे प्रस्ताव पारित (पूर्णपाठसहित)

५ चैत्र, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल समुहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको निर्णय अस्वीकार गर्ने भन्दै देशभरका पार्टी कमिटी ब्युँताउने घोषणा

एमाले खनाल–नेपाल समुहको भेलामा रामेछापबाट ५३ जना सहभागी

४ चैत्र, काठमाडौं । पार्टी ब्युँतिए पनि प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गरेर अगाडि बढन खोजेको आरोप लगाउदै आजबाट एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव

नेपाल गुटको कृत्रिम भेलाबाट पार्टी विचलित हुँदैनः मन्त्री ढुंगेल

४ चैत्र, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले माधव नेपाल गुटले बोलाएको भेलाको कुनै अर्थ नरहेको बताएका छन् । उनले

ओली र नेपालबीचको वार्ता सकियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्ष बीचको भेटवार्ता सकिएको छ । ओली र नेपाल पक्षबीच सोमबार पार्टी कार्यालय धुम्बाराहीमा छलफल

दोरम्बा गाउँपालिकाको सडक कालोपत्रे गर्न संघ र प्रदेश सरकारको साथ

१ चैत्र, रामेछाप । दोरम्बा गाउँपालिकामा पहिलो पटक १४ किलोमिटर सडक कालोपत्रे हुने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । दोरम्बा गाउँपालिकाले सडक कालोपत्रेको योजना अगाडि सारेपनि यस बर्ष संघीय सरकार,

एमालेमा खनाल–नेपाल समुहद्धारा समानान्तर कमिटी गठन को कहाँ ? (सूचीसहित)

२९ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय नेताहरुलाई पदच्युत गर्दै कमिटीहरु विस्तार गरेको भन्दै वरिष्ठ नेता माधव नेपाल पक्षले त्यसलाई काउन्टर गर्दै समानान्तर कमिटी विस्तार

मंसिर २ देखि ६ गतेसम्म दशौं महाधिवेशन गर्ने एमालेको निर्णय

२८ फागनु, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा महासचिव बाहेक सबै पदाधिकारीलाई हटाएका छन् । शुक्रवार बसेको केन्द्रीय कमिटी बैठकले बाधा अड्काउ फुकाउमार्फत पार्टीको नवौं महाधिवेशनबाट पारित

५ अर्बको युरिनियम सहित रामेछापका तीन भाइ पक्राउ

२८ फागनु, काठमाडौं । प्रहरीले ५ अर्बको युरिनियम सहित रामेछापका तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले साढे दुई किलो विष्फोटक पदार्थ युरेनियम सहित उनीहरुलाई पक्राउ गरेको हो । महानगरीय