रामेछाप

रामेछापमा आज कांग्रेसको क्षेत्रिय अधिवेशनः पदाधिकारी र क्षेत्रिय प्रतिनिधिको लागि निर्वाचन हुँदै

१४ असोज, रामेछाप । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज हिमाली जिल्ला रामेछापमा प्रदेश अन्तर्गतको क्षेत्रिय अधिवेशनमा सहमति हुन नसकेपछि निर्वाचन प्रक्रिया अगाडि बढेको छ । दुई वटा प्रदेश

एमालेको विधान महाधिवेशनमा रामेछापका २५ जना भन्दा बढी सहभागी हुने (नामसहित)

१४ असोज, रामेछाप । नेकपा एमाले रामेछापको विधान महाधधिवेशनमा रामेछापबाट २५ जना भन्दा बढीको सहभागीता हुने भएको छ । भोलीबाट ललितपुरको गोदावरी स्थित सनराईज सम्मेलन हलमा सुरु हुने विधान महाधिवेशनमा

रामेछापमा नेपाली कांग्रेसको सभापतिमा तीन जनाले उम्मेदवारी दिने

१३ असोज, रामेछाप । नेपाली कांग्रेस रामेछापको यही असोज १४ गते हुने जिल्ला अधिवेशनमा सभापतिका लागि तीन जनाले उम्मेदवारी दिने भएका छन् । नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्यौपानले पुनः

रामेछापमा बढी भाडा लिने सवारी साधनलाई ठाउँको ठाउँ कारवाही गछौंः डिएसपी ढुंगाना

१३ असोज, रामेछाप । जिल्ला प्रहरी कार्यालयले दशै विशेष सुरक्षा योजना लागू गरेको छ । प्रहरीले चाडपर्वको बेला यात्रुहरु नठगिउन भनेर नागरिक सहायता कक्ष समेत सञ्चालनमा ल्याएको छ । नागरिक

रामेछापको आठ स्थानीय तहमा कांग्रेसका पदाधिकारीसहित ३८९ जना निर्वाचित, कुन स्थानीय तहमा कति ?

१२ असोज, रामेछाप । नेपाली कांग्रेस रामेछापको आठ वटा स्थानीय तहबाट सभापति पदाधिकारी र कार्यसमिति सदस्यसहित ३८९ जना निर्वाचित भएका छन् । रामेछापको दुई नगरपालिका र छ वटा गाउँपालिकाबाट पदाधिकारसहितको

यी हुन नेकपा एकीकृत समाजवादी रामेछापको पदाधिकारी र जिल्ला कमिटी सदस्यहरु (नामसहित)

११ असोज, रामेछाप । नेकपा एकीकृत समाजवादी रामेछापले पदाधिकारी सचिवालय र जिल्ला कमिटीको सदस्यहरुको नामावली टुंगो लगाएको छ । तीन दिन अघि भेला मार्फत नेकपा एकीकृत समाजवादीले रमेश बस्नेत अध्यक्ष

४५ मिनेट पानी पर्दा अस्तव्यस्त मन्थली बजार (फोटोफिचर)

११ असोज, रामेछाप । रामेछापको मन्थली नगरपालिकाभित्र औषतमा कम बर्षा हुने क्षेत्रमा पर्दछ । कम पानी पर्ने क्षेत्रको रुपमा चिनिदै आएको रामेछापको सदरमुकाम समेत रहेको मन्थलीमा आज भने झण्डै ४५

यी हुन रामेछापका आठ स्थानीय तह हाँक्ने कांग्रेसका सभापतिहरु

१० असोज, रामेछाप । नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत रामेछापको आठ वटै स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । आज भएको अधिवेशनले आठ वटै स्थानीय तहमा नयाँ नेतृत्व चयन

रामेछापको दुई नगरपालिका र ६ गाउँपालिकामा कांग्रेसको अधिवेशन सम्पन्न, यी हुन आठ स्थानीय तहका सभापतिहरु ( नामसहित)

१० असोज, रामेछाप । नेपाली कांग्रेस रामेछापको गाउँ÷नगरको अधिवेशन सम्पन्न भएको छ । जिल्लाको आठ वटै स्थानीय तहमा सभापतिसहित पदाधिकारी चयनको काम सम्पन्न भएको छ । केही स्थानीय तहमा निर्वाचन

रामेछापको बेथानमा गाडी दुर्घटना हुँदा घाइते भएकी खत्रीको निधन

१० असोज, रामेछाप । सुनापति गाउँपालिका–४ बेथान स्थित पानीघाटको जंगलमा गाडी दुर्घटनामा परी घाइते भएकी नेपाली कांग्रेस रामेछापकी क्षेत्रीय प्रतिनिधि शारदा खत्रीको निधन भएको छ । हिजो साँझ काठमाडौंबाट हिलेदेवीतर्फ