रामेछाप

रामेछापमा ३२ वटा एम्बुलेन्स तयारी अवस्थामा (सम्पर्क नम्बरसहित)

१८ वैशाख, रामेछाप । रामेछाप जिल्लामा ३२ वटा एम्बुलेन्स र तीन वटा शवबहान तयारी अवस्थामा राखिएको छ । जिल्लाभित्र कोरोना संक्रमितलाई थप उपचार गर्नको लागि राजधानी काठमाडौंसहित विभिन्न अस्पतालमा लैजान

रामेछापमा एमालेले २ करोड लगानीमा पार्टी कार्यालय बनाउने

१८ वैशाख, रामेछाप । नेकपा एमाले रामेछापले करिब २ करोड लागतमा पार्टी कार्यालय भवन निर्माण गर्ने भएको छ । सदरमुकाम मन्थलीको हाटेचौरस्थित मदन आश्रित स्मृतिको जग्गामा पार्टी कार्यालय बनाउन लागेको

कोरोना संक्रमणको जोखिममा रामेछाप,के गर्दैछ स्थानीय सरकार ?

१७ वैशाख, रामेछाप । रामेछाप जिल्लामा कोरोना संक्रमणको जोखिम बढेको छ । काठमाडौं उपत्यकामा दुई साता लकडाउन गर्ने निर्णयसँगै दुई दिनको अवधिमा झण्डै १८ हजार भन्दा बढी नागरिकहरु जिल्ला भित्रिएका

उल्लु बेच्न हिडेका रामेछापका श्रेष्ठ काभ्रेभञ्याङमा समातिए

वैशाख १७, रामेछाप । संरक्षित उल्लु चरो सहित रामेछाप नगरपालिकाका केशर श्रेष्ठ पक्राउ परेका छन् । काभ्रे जिल्लाको काभ्रे भञ्जाङबाट श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । संरक्षित जिउँदो उल्लु चरो

खाँडादेवी गाउँपालिका प्रवेशमा कडाई गर्ने निर्णय

१६ वैशाख, रामेछाप । खाँडादेवी गाउँपालिकाले राजधानी काठमाडौंसहित विभिन्न क्षेत्रबाट गाउँपालिका प्रवेश गर्नेहरुलाई चेकजाँच गरेर मात्र प्रवेश गर्न दिने भएको छ । गाउँपालिकाले कोरोना संक्रमण फैलिन नदिनको लागि सीमा नाकामा

रामेछापमा अब मास्क नलगाउनेलाई पक्राउ गरिने

१६ वैशाख, रामेछाप । रामेछापमा मास्क नलगाउनेलाई प्रहरीले पक्राउ गरेर जरिवाना गर्ने भएको छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्न मास्क प्रयोग अनिवार्य रुपमा गर्नुपर्ने नियमलाई पालना नगर्नेलाई अब

रामेछापमा प्रहरीको ‘एक्सन’ बढी भाडा लिनेलाई ठाउँको ठाउँ कारवाही

१६ वैशाख, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले बढी भाडा लिने जम्बो हाईसलाई नियन्त्रणमा लिएर कारवाही गरेको छ । पाँच सय भाडा लिनु पर्ने ठाउँमा उक्त हाईसले १४ सय भाडा

रामेछापमा एमालेका नेता कार्यकर्तालाई ‘होम आइसोलेसन’मा बस्न आग्रह

१६ वैशाख, रामेछाप । नेकपा एमालेले जिल्लाभरका नेता कार्यकर्ताहरुलाई १४ दिन होम आइसोलेसनमा बस्न आग्रह गरेको छ । वैशाख १३ गते भएको जिल्ला अधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी भएका एमालेका

रामेछापमा दुई दिनमा १४ हजार नागरिक भित्रिएपछि कोरोना झन फैलने त्रास (फोटोफिचर)

१५ वैशाख, रामेछाप । सरकारले काठमाडौं उपत्यकामा लकडाउन गर्ने निर्णयसँगै रामेछापमा घर फर्कनेको भिड बढेको छ । सरकारले दुई दिन घर फर्किन दिएको समय अनुसार रामेछापका नागरिकहरु धमाधम घर फर्किएका

कोरोना रोकथाम र नियन्त्रण गर्न खाँडादेवी गाउँपालिकाको १४ बुँदे निर्णय (सूचनासहित)

१४ वैशाख, रामेछाप । खाँडादेवी गाउँपालिकाले कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि १४ बुँदे निर्णय गरेको छ । गाउँपालिकाभित्र फैलिन सक्ने सम्भावित संक्रमणलाई फैलिन नदिन विदेशबाट आएका नागरिकहरुलाई सात दिन