
३ पुस, रामेछाप । रामेछापका नयाँ प्रमुख जिल्ला अधिकारीमा रामेछाप निवासी अर्जुन कुमार शर्मा (गुरागाइं) आउने भएका छन् । रामेछापका प्रजिअ रुद्रादेवी शर्माको सरुवा भएसगै नया प्रजिअमा शर्मा आउने भएका

३ पुस, रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको सरुवा भएको छ । गृह मन्त्रालयले १२ जना प्रजिअको सरुवा गरेसँगै रामेछापका प्रजिअ शर्माको पनि सुरुवा भएको हो । गत

३ पुस, रामेछाप । विनाशकारी भुकम्पको कारण भत्किएका रामेछापका विद्यालय भवनहरु धमाधम निर्माण भइरहेका छन् । अधिकाशं विद्यालय भवन निर्माण सम्पन्न भएका छन भने केही निर्माणाधिन अवस्थामा रहेका छन् ।

२ पुस, रामेछाप । खाँडादेवी गाउँपालिकाले निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार गाउँपालिकाको केन्द्रसम्म अप्टिकल फाइबर बिछाएर इन्टरनेट सञ्चालनमा ल्याएको छ । बिपी राजमार्ग हुँदै हाल कालोपत्रे भइरहेको सित्खा–भिरपानी गोगनपानी सडक हुँदै

२ पुस, काठमाडौं । ग्रीन भेन्चर प्रालिले प्रवर्द्धन गरिरहेको लिखु खोला हाइड्रोपावर कम्पनीले चुक्ता पुँजीको २० प्रतिशत बराबरको आइपीओ निष्कासन गर्ने भएको छ ।तीन अर्ब १२ करोड ५० लाख रुपैयाँको

२ पुस, रामेछाप । रामेछाप नगरपालिका–५ रामपुरकी ८७ बर्षिय शक्तिमाया तामाङले ८७ बर्षको उमेरमा नागरिता प्राप्त गरेकी छिन् । परिवारको कोही पनि सदस्य नहुँदा नागरिकता बनाउन समेत नसकेकी तामाङलाई रामेछापका

१ पुस, रामेछाप ।रामेछाप नगरपालिकामा कानुन विपरीत कर्मचारी भर्ना गरिएको पाइएको छ । नगरपालिकाले जारी गरेको सूचना विपरीत एक कर्मचारीलाई कानुन विपरीत नियुक्ति दिइएको पाइएको हो । नगरपालिकाले २०७७।०८।१२ को

३० मंसिर, रामेछाप । प्रजातान्त्रिक योद्धा धनीराम मोक्तानको निधन भएको छ । रामेछाप खाँडादेवी गाउँपालिका–५ पकरवास निवासी ९३ बर्षिय मोक्तानको आफ्नै निवासमा निधन भएको हो । २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा

२८ मंसिर, रामेछाप । सरकारको विरुद्ध प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस रामेछापले सदरमुकाम मन्थलीमा सिठ्ठी जुलुस निकालेको छ । विपी चोकबाट सुरुभएको सिठ्ठी जुलुसले मन्थली बजार परिक्रमा गरी देवकोटा चोकमा

२७ मंसिर, रामेछाप । रामेछाप जिल्लामा हालसम्मकै ठूलो विद्यालय भवन निर्माण हुने भएको छ । मन्थली नगरपालिकाको मन्थली माविको नयाँ भवन जिल्लाकै ठूलो बन्न लागेको हो । एसियाली विकास बैंक