रामेछाप

दोरम्बा गाउँपालिकाको टोकरपुर र दोरम्बामा बन्यो प्रहरी कार्यालय

१२ मंसिर, रामेछाप । दोरम्बा गाउँपालिकाभित्र दुई वटा प्रहरी कार्यालय निर्माणको काम सम्पन्न भएको छ । दोरम्बा गाउँपालिकाको केन्द्र टोकरपुरमा ईलाका प्रहरी कार्यालय सम्पन्न भएको छ भने गाउँपालिकाको वडा नम्बर

रामेछापको धार्मिक पर्यटकीय गन्तव्य थानापतिबाट प्याराग्लाइडिङ उडान (फोटोफिचर)

१२ मंसिर, रामेछाप । रामेछाप जिल्लाको ऐतिहासिक धार्मिक पर्यटकीय गन्तव्य थानापति महादेव मन्दिरबाट पहिलो पटक प्याराग्लाइडिङ उडान गरिएको छ । थानापतिलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने मुख्य उदेश्य सहित प्याराग्लाइडिङ

नेकपा रामेछापका इन्चार्ज पौडेललाई कोरोना संक्रमण

११ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं रामेछाप जिल्लाका इन्चार्ज देवशंकर पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । सामान्य रुघाखोकी लागेपछि कोरोनाको आशंका गर्दै पौडेलले कोरोना परीक्षण

मृगौला पीडित रामेछापका तामाङलाई ३२ हजार सहयोग

९ मंसिर, काठमाडौं । मृगौला पीडित रामेछाप दोरम्बा गाउँपालिका–२ दोरम्बाका ३५ बर्षिय सुकलाल तामाङको उपचार गर्नको लागि थप सहयोग जुटेको छ । आर्थिक अवस्था कमजोर भइ उपचार गर्न नै समस्या

रामेछापको चार गाउँपालिकामा एक साथ अस्पतालको शिलान्यास हुँदै

८ मंसिर, रामेछाप । रामेछापको चार गाउँपालिकामा पहिलो पटक अस्पताल भवन निर्माण हुने भएको छ । सरकारले अस्पताल नभएका स्थानीय तहमा अस्पताल निर्माण गर्ने निर्णय अनुसार जिल्लाको चार वटा गाउँपालिकामा

भटौलीका आगलागी पीडितलाई सिडियो शर्माद्धारा २ लाख राहत उपलब्ध

६ मंसिर, रामेछाप । मन्थली नगरपालिका–७ भटौलीमा आज भएको आगलागी पीडितलाई जिल्ला प्रशासन कार्यालय रामेछापले तत्काल राहत उपलब्ध गराएको छ । आगलागीमा परी पाँच बर्षिय सुजन रम्तेलको मृत्यु भएको थियो

रामेछापको भटौलीमा आगलागी हुँदा पाँच बर्षिय बालकको मृत्यु

६ मंसिर, रामेछाप । रामेछापको मन्थली नगरपालिका–७ भटौलीमा आगलाागी हुँदा पाँच बर्षिय बालकको मृत्यु भएको छ । भटौलीका रण बहादुर रम्तेलको घरमा आगलागी हुँदा पाँच बर्षिय बालक सुजन रम्तेलको मृत्यु

गुण्डागर्दी राज चल्दैन, नेकपाले प्रतिवाद गर्छः सचिव पौडेल

६ मंसिर, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी रामेछापका सचिव शान्ति पौडेलले नामाडी घटनामा देखिएको गुण्डागर्दीको विरुद्ध पार्टीले प्रतिवाद गर्ने बताएका छन् । तरुण दलको आडमा जिल्लाभित्र गुण्डागर्दी राज चल्न नदिने

रामेछापमा कोरोना संक्रमितको उपचार गर्ने चिकित्सक नै कोरोना संक्रमित

६ मंसिर, रामेछााप । रामेछाप जिल्लामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहोरात्र कोरोना संक्रमितहरुको उपचारमा संलग्न रहदै आएका दुई जना चिकित्सकमा पनि संक्रमण पुष्टि भएको छ

नामाडी घटनामा नेकपाकै कार्यकर्ता संलग्न छनः सभापति न्यौपाने

६ मंसिर, रामेछाप । नामाडीमा कुटपिटको घटनामा तरुण दल रामेछापका अध्यक्ष काजीबहादुर खडकासहित तीन जना विरुद्ध प्रहरीमा किटानी जाहेरी परेपछि नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्यौपानीले आपत्ति जनाएका छन् ।