रामेछाप

जिल्ला अस्पताल रामेछापको आकास्मिक बाहेकका सेवा बन्द

२३ असोज, रामेछाप । जिल्ला अस्पताल रामेछापमा आकास्मिक बाहेकका अन्य सेवा बन्द गर्ने निर्णय गरेको छ । अस्पतालमा कार्यरत चिकित्सक एवं स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएसँगै आकास्मिक बाहेकका अन्य सेवा

जिप्रका रामेछापले भन्यो–तीन कारणले जिल्लामा कोरोना संक्रमण बढयो

२३ असोज, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले तीन कारणले गर्दा जिल्लाभित्र कोरोना संक्रमण बढेको बताएको छ । विहिवार एकै दिन जिल्लाभित्र वीस जनामा कोरोना संक्रमित थपिएपछि जिल्ला प्रशासन कार्यालयले

रामेछाप जिल्लामा हालसम्मकै धेरै कोरोना संक्रमित पुष्टि, मन्थली र रामेछाप बजार उच्च जोखिममा

२२ असोज, रामेछाप । रामेछाप जिल्लामा हालसम्मकै धेरै कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा एकै दिन २० जनालाई कोरोना संक्रमण पुष्टि भएको हाे । जिल्ला अस्पताल रामेछापमा कार्यरत स्वास्थ्यकर्मी

चोप्राङ खोलामा बाँध बाँधेर हराभरा बनाउने खाँडादेवी गाउँपालिकाकाे नयाँ योजना

२४ असोज,रामेछाप । खाँडादेवी गाउँपालिकाले सुख्खा ग्रस्त क्षेत्रलाई हरियाली बनाउने राष्ट्रिय गौरवको आयोजना अगाडि सारेको छ । गाउँपालिकाले भटौली खोलाको शीर चोप्राङ खोलामा बाँध निर्माण गरी खानेपानीको साथै सिचाइँको अवधारणा

सुनापती गाउँपालिकामा पहिलो पटक अस्पताल सञ्चालनमा

२२ असोज, रामेछाप । सुनापती गाउँपालिकामा पहिलो पटक अस्पताल सञ्चालनमा आएको छ । संघीय सरकारले पाँच शैयाकोे कोभिड–१९ अस्थायी अस्पताल सञ्चालन गर्ने निर्णय अनुसार गाउँपालिकाकाे वडा नम्बर ४ बेथानमा पाँच

जिल्ला प्रशासन कार्यालय रामेछापको सूचनाप्रति मन्थली नगरपालिकाको आपत्ति (सूचनासहित)

२१ असोज, रामेछाप । कोरोना संक्रमण फैलिन नदिन जिल्लाभित्र विद्यालय नखोल्न जिल्ला प्रशासन कार्यालय रामेछापले जारी गरेको सूचनाप्रति मन्थली नगरपालिकाले आपत्ति जनाएको छ । नेपालको संविधान २०७२ स्थानीय सरकार सञ्चालन

विद्यालय नखोल्न जिल्ला प्रशासन कार्यालय रामेछापको निर्देशन

२१ असोज, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाभित्र कुनै पनि विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । जिल्लाभित्र कोरोना संक्रमितको संख्या बढदै गएको बताउदै जिप्रका रामेछापले अनुगमनको क्रममा मापदण्ड

कोरोनाबाट रामेछाप निवासी अर्जुन कार्कीको मृत्यु

२१ असोज, काठमाडौं । कोरोना संक्रमणबाट  रामेछापवासी अर्जुन कार्कीको निधन भएको छ । प्रबासी नेपाली एकता मञ्च ओमानका नेता कार्कीको  काठमाडाैंमा  उपचारको क्रममा  कोरोना संक्रमणबाट मृत्यु भएको हो । रामेछाप

रामेछापको विकासमा प्रतिबद्ध भएर लागेको छुः सांसद श्रेष्ठ

२० असोज, रामेछाप । रामेछापका प्रतिनिधिसभा सांसद एवं नेकपा रामेछापका सह–इन्चार्ज श्याम कुमार श्रेष्ठले जिल्लाभित्र विकास निर्माणको कामले गति लिएको बताउनुभएको छ । उहाँले संघ प्रदेश र स्थानीय सरकारबीच समन्वय

कोरोनाबाट रामेछापकी २० बर्षिय युवतीको मृत्यु

२० असोज, काठमाडौं । कोरोना संक्रमणको कारण रामेछाप जिल्लामा थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमित भइ उपचारको क्रममा रामेछाप नगरपालिका– ३ साँघुटार घर भई हाल काठमाडौँ बस्दै