रामेछाप

सुनापति गाउँपालिकामा माओवादी केन्द्रको अग्रता

३ जेठ, रामेछाप । सुनापति गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । सुनापति गाउँपालिका–५ खनियापानीमा ठूलोकान्छा तामाङ सहितको प्यानल विजयी भएको छ भने अहिले सुनापति गाउँपालिका–१ गुन्सीको मतगणना जारी

सुनापति गाउँपालिका–५ खनियापानीमा माओवादीका तामाङ विजयी

३ जेठ, रामेछाप । सुनापति गाउँपालिका–५ खनियापानीमा वडाको वडा अध्यक्षमा नेकपा माओवादी केन्द्का ठूलोकान्छा तामाङ तामाङ विजयी भएका छन् । तामाङले ८ सय ८७ मत ल्याएर विजय भएका हुन् ।

रामेछापको खाँडादेवी गाउँपालिकामा माओवादीको अग्रता

२ जेठ, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाले नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र १०३८, कांग्रेस ९३३ र एमाले ६१० प्राप्त गरेका छन् । खाडाँदेवी गाउँपालिको

रामेछापको ८ वटा वडा अध्यक्षमा कांग्रेस विजयी

२ जेठ, रामेछाप । रामेछापको ८ वटा वडा अध्यक्ष नेपाली कांग्रेसले विजयी हासिल गरेको छ । पछिल्लो मत परिणाम अनुसार मन्थली नगरपालिका–२ मा तरणिकंकर अधिकारी, मन्थली–३ मा केशव रोका, गोकुलगंगा

रामेछापको ८ वटा वडा अध्यक्षमा एमाले विजयी (सूचि सहित)

२ जेठ, रामेछाप । नेकपा एमालेले रामछापको ८ वटा वडा अध्यक्षमा विजयी भएको छ । नेकपा एमाले रामेछापका प्रचार विभाग प्रमुख प्रकाशकुमार कार्कीले जिल्लाको ८ स्थानीय तह मध्ये अहिलेसम्म एमालेले

रामेछापको मन्थली नगरपालिकामा एमालेको अग्रता

२ जेठ, रामेछाप । रामेछापको मन्थली नगरपालिकामा नेकपा माओवादी केन्द्रलाई २ सय मतले पछि पार्दै नेकपा एमालेले अग्रता लिएको छ । हिजोदेखि जारी मतगणनामा सुरुमा कांग्रेस त्यसपछि माओवादी र अहिले

दोरम्बा गाउँपालिकामा माओवादीले खाता खोल्यो

२ जेठ, रामेछाप । रामेछापको दोरम्बा गाउँपालिका–२ दोरम्बामा नेकपा माओवादी केन्द्रले खाता खालेको छ । दोरम्बा गाउँपालिका–२ दोरम्बाबाट वडा अध्यक्ष खड्क श्रेष्ठ सहितको प्यानल नै विजयी भएको छ । दोरम्बा

रामेछापको मन्थली नगरपालिकामा माओवादी केन्द्रको विजयी जुलुस

  २ जेठ, रामेछाप । नेकपा माओवादी केन्द्रले राममेछापको मन्थली नगरपालिकामा विजयी र्याली निकालेको छ । मन्थली नगरपालिकाको वडा नम्बर ५ मा रामबहादुर कार्की, वडा नम्बर १ मा नारायणदास श्रेष्ठ

अपडेटःसुनापति गाउँपालिकाको खनियापानी ५ र गुन्सी १ वडामा मतगणना जारी

तस्बीर लामा २ जेठ, रामेछाप । सुनापति गाउँपालिका–५ खनियापानी वडाको मतगणना अन्तिम चरणमा पुगेको छ । सुनापति–५ खनियापानीमा १४ सय मतगणना सम्पन्न भएको छ । अब पाँच सय मतगणना गर्न

रामेछापको खाँडादेवी गाउँपालिका–१ मा माओवादीका श्रेष्ठ विजयी

२ जेठ, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुममा नेकपा माओवादी केन्द्रका विष्णुकुमार श्रेष्ठ वडा अध्यक्षमा निर्वाचित भएका छन् । आज सम्पन्न मतगणना अनुसार श्रेष्ठ विजयी भएका हुन् । माओवादी केन्द्रले