रामेछाप

रामेछापको २८ वडा अध्यक्षमा एमाले विजयी कसले कहाँ जिते ? (सुचि सहित)

६ जेठ, रामेछाप । स्थानीय तहको निर्वाचनमा रामेछापको ८ स्थानीय तह मध्ये ५ स्थानीय तहको प्रमुखमा नेकपा एमालेले विजयी हासिल गरेको छ । रामेछापको ६४ वडा मध्ये एमालेले २८ वडा

रामेछाप हाँक्ने यी हुन निर्वाचित ८ प्रमुख

५ जेठ, रामेछाप । रामेछापको ८ स्थानीय तहको तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । रामेछापकको ८ स्थानीय तहमा नेकपा एमालेले पाँच वटा स्थानीय तहमा विजयी हासिल गरेको छ ।

रामेछापको खाँडादेवी गाउँपालिकाको अध्यक्षमा एमाले विजयी

५ जेठ, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । खँडादेवीको अध्यक्षमा एमालेका प्रेम तामाङ ४८७० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका

सुनापति गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

५ जेठ, काठमाडौं । रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नै नेकपा माओवादी केन्द्र विजयी भएको छ । सुनपाति गाउँपालिकाको अध्यक्षमा धावा लामाले ४७३६ र उपाध्यक्षमा गिता विष्टले ४८२२ मत

सुनापति गाउँपालिकामा विजयको नजिक माओवादी

५ जेठ, रामेछाप । सुनापति गाउँपालिको अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयको नजिक पुगेको छ । ४ वटा वडाको मतगणना सम्पन्न भएर अब गाउँपालिकाको २ नम्बर वडा दिमीपोखरीको मतगणना कार्य जारी

सुनपाति गाउँपालिका–४ बेथानमा स्वतन्त्र उम्मेदवार घिसिङ विजयी

५ जेठ, रामेछाप । सुनपति गाउँपालिका–४ बेथानमा स्वतन्त्र उम्मेदवार खड्ग घिसिङ विजयी भएका छन् । घिसिङ १३३१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका विकास

रामेछाप नगरपालिकाको नगर प्रमुखमा कांग्रेसका थापामगर विजयी

५ जेठ, रामेछाप । रामेछापको रामेछाप नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । रामेछाप नगरपालिकाको अध्यक्षमा कांग्रेसका नरबहादुर थापामगर ४४०२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका

रामेछापको खाडाँदेवी गाउँपालिकामा एमालेको अग्रता

४ जेठ, रामेछाप । रामेछापको खाडाँदेवी गाउँपालिकामा नेकपा एमालेले आफ्नो अग्रता कायमै राखेको छ । सुरुमा माओवादी केन्द्रले अग्रता लिएको खाडाँदेवी गाउँपालिकामा केही वडामा मतगणना हुँदा कांग्रेसले अग्रता लिएको थियो

सुनापति गाउँपालिकामा माओवादीको अग्रता कायमै

४ जेठ, रामेछाप । रामेछापको सुनपाति गाउँपालिको मतगणना जारी रहेको छ । सुनापति गाउँपालिकाको १ ५ र ३ नम्बर वडामा नेकपा माओवादीका वडा अध्यक्ष सहित प्यानल नै विजयी भएको छ

सुनापति गाउँपालिका–३ को वडा अध्यक्षमा माओवादीका बाबुराम तामाङ विजयी

४ जेठ, रामेछाप । रामेछापको सुनापति गाउँपालिका–३ मा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षमा बाबुराम तामाङ विजयी भएका छन् । तामाङले ६६१मत ल्याएर विजयी भएका हुन् । सुनापति गाउँपालिको केन्द्र समेत