रामेछाप

मन्थलीमा कांग्रेस र रामेछाप नगरपालिकामा एमालेको अग्रता

१ जेठ, रामेछाप । रामेछापको ८ स्थानीय तहमा नै मतगणना गर्ने कार्य सुरु भएको छ । रामेछापको सुनापति गाउँपालिका, दोरम्बा गाउँपालिका, खाडाँदवी गाउँपालिका, लिखु गाउँपालिका, गोकुलगंगा गाउँपालिका र उमाकुण्ड गाउँपालिमा

मन्थली र रामेछाप नगरपालिकामा मत गनणा सुरु हुदै, गाउँपालिकामा सर्वदलिय बैठक बस्दै

१ जेठ, रामेछाप । आइतवार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना आजबाट हुने भएको छ । रामेछापको २ नगरपालिका र ६ गाउँपालिकाको ९० मतदान स्थलका १ सय ७० मतदान केन्द्रबाट ९४

सुनापति गाउँपालिकामा १० हजार ८ सय मत खस्यो, कसले मार्ला बाजी ?

३१ वैशाख, रामेछाप । स्थानीय तहको निर्वाचनमा सुनापति गाउँपालिकामा १० हजार ८ सय मत खसेको छ । सुनापति गाउँपालिकाको सबै मतदान केन्द्रबाट गाउँपालिकाको केन्द्र हिलेदेवीमा मत पेटिका पुर्याइएको छ ।

गोकुलगंगा गाउँपालिकामा ९ हजार ३ सय १९ खस्यो, मत गणनाको तयारी

३१ वैशाख, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकामा ९ हजार ३ सय १९ मत खसेको छ । गाउँपालिकाको ६ वटा वडामा १३ हजार ५ सय ९४ जना मतदाता रहेका थिए ।

उमाकुण्ड गाउँपालिकामा ७ हजार ९ सय ८२ मत खस्यो

३१ वैशाख, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकामा ७ हजार ९ सय ८२ मत खसेको छ । आज सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा गाउँपालिकामा रहेका १२ हजार १ सय ९९ मतदाता

रामेछापको लिखु गाउँपालिकामा १० हजार २ सय ५९ मत खस्यो

३१ वैशाख, रामेछाप । रामेछापको लिखु गाउँपालिकामा १० हजार २ सय ५९ मत खसेको छ । लिखु गाउँपालिकाका निर्वाचन अधिकृत नारायण प्रसाद रिसालले १५ हजार १ सय तीन जना मतदाता

रामेछापमा ७० प्रतिशत मत खस्यो, भोलीबाट ८ स्थानीय तहमा मत गणना हुने

३१ वैशाख, रामेछाप । स्थानीय तहको आज सम्पन्न निर्वाचनमा रामेछापबाट ७० प्रतिशत मत खसेको छ । रामेछापको २ नगरपालिका र ६ गाउँपालिकाको ६४ वडामा गरी १ लाख ४३ हजार ६

रामेछापमा स्थानीय तहको निर्वाचनः ९ फोटोमा हेर्नुहोस

३१ वैशाख, रामेछाप । रामेछापको ६ गाउँपालिका र २ नगरपालिका स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । केही ठाउँमा सामान्य विवाद भएपनि अधिकाशं स्थानमा शान्तिपूर्ण ढंगेल निर्वाचन सम्पन्न भएको छ

रामेछापमा सुरक्षा सर्तकता बढाइयो

३० वैशाख, रामेछाप । रामेछापको ८ स्थानीय तहमा हुने स्थानीय तहको निर्वाचनको लागि जिल्ला प्रशासन कार्यालय रामेछापले सुरक्षा सर्तकता बढाएको छ । प्रहरीले रामेछाप प्रवेश गर्ने मुख्य नाकाहरुमा चेकजाँचलाई कडाई

रामेछापमा एमालेले माओवादीका कार्यकर्तामाथि सुतेकै अवस्थामा खकुरी हानेपछि….

३० वैशाख, रामेछाप । रामेछापको दोरम्बा गाउँपालिका–४ गौश्वरामा नेकपा एमालेका कार्यकर्ताले सुतकै अवस्थामा नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुमाथि खुकुरी प्रहार गरेका छन् । शुक्रवार राती ११ बजे सुतेकै अवस्थामा एमालेका कार्यकर्ताले