
२७ भदौ, रामेछाप । नेकपा एमाले रामेछापको जिल्ला कमिटीको सदस्य १३५ सदस्यीय कायम भएको छ । यसअघि ७३ सदस्यीय रहेको जिल्ला कमिटीलाई बढाउदै १३५ कायम गरिएको हो । दस बुँदे

२६ भदौ, रामेछाप । बागमती प्रदेशमा उद्योग, पर्यटन, वन तथा बाताबरण मन्त्री शान्ति पौडेललाई रामेछाप जिल्लामा भव्य स्वागत गरिएको छ । मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला आएका पौडेललाई नेकपा

२६ भदौ, रामेछाप । नेपाली काग्रेस रामेछापका सम्पन्न वडा अधिवेशनबाट ६४ वडाका वडा सभापतिहरु चयन भएका छन् । वडा अधिवेशन सम्पन्न भएसँगै वडा अधिवेशनबाट सभापतिहरु चयन भएका हुन् । अधिकांश

२५ भदाै, काठमाडाै । अर्थमन्त्री जनार्दन शर्माले बजेटसम्बन्धी प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरेका छन्। प्रतिनिधिसभाको आजको तेस्रो बैठकमा चालु आव २०७८र७९ को राजस्व र आयव्ययको अनुमानित आयव्यय परिमार्जनसहित प्रस्तुत गरेका

२५ भदौ, हेटौडा ।वागमती प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्ष सहित सदस्यहरुको नियुक्त गरेको छ । आयोगको उपाध्यक्षमा डा. जगतवहादुर बस्नेतलाई नियुक्त गरेको छ । विहीवार बसेको मन्त्रिपरिषद

२४ भदौ, रामेछाप । रामेछापमा बुधवार मध्य रातमा एक नाबालिकामाथि बलात्कार गर्न खोज्ने एक युवकलाई स्थानीयले नियन्त्रणमा लिएर पाता फर्काएका छन् । गोकुलगंगा गाउँपालिका–४ स्थित एक घरमा नाबालिका शौचालय गएको

२४ भदौ, रामेछाप । सुनापति गाउँपालिका–२ दिमीपोखरीमा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ । सहमति हुन नसकेपछि भएको निर्वाचन मार्फत वडा सभापतिमा भिम बहादुर थापामगर २०९ मत प्राप्त गरेर

२३ भदौ, काठमाडौं । रामेछापमा तीन तोला सुन चोरेर भाग्ने एक व्यक्ति पक्राउ परेका छन् । लिखु तामाकोसी गाउँपालिका–३ जैसीटोल स्थिति स्थित डिलमाया तामाङको घरबाट तीन तोला सुन चोर्ने सोही

२३ भदौ, काठमाडौं । नवनियुक्त उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री शान्ति पौडेलले आफूलाई मन्त्री बनाउन रामेछापवासीको महत्वपूर्ण योगदान रहेको बताए । जनताको अमुल्य मतबाट निर्वाचित भएकै कारण आज मन्त्री

२३ भदौ, काठमाडौं । बागमती प्रदेशको उद्योग वन तथा पर्यटन मन्त्रीमा रामेछापका प्रदेशसभा सासद शान्ति पौडेल नियुक्त भएका छन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विस्तार गरेको मन्त्रिपरिषद्मा पौडेललाई मन्त्रीमा नियुक्ति