banner-1

पर्यटकीय गन्तव्य सैलुङ्गमा थपियो नयाँ आर्कषण ( फोटोफिचर)

२६ असार, रामेछाप । रामेछापको दोलखाको संगमस्थल पर्यटकीय गन्तव्य सैलुङ्गमा भेडाको आर्कषण थपिएको छ । यसअघि चौरी पालन हुँदै आएको सैलुङ्गमा भेडा पालन पनि सुरु भएको हो । प्राकृतिक एवं

रामेछापमा प्रहरीलाई देखाउन मात्र मास्क,‍‍ …..नत्र खल्तीमा

२५ असार, रामेछाप । रामेछाप जिल्लाभित्र कोरोना संक्रमणको जोखिम कायमै रहेको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाभित्र औपचारिक रुपमा लकडाउन कायमै राखेपछि बजार र यातायात पुरानै अवस्थामा सञ्चालन भइरहेका

रामेछापबाट काठमाडौं जान जिप्रका काठमाडौंको अनुमति अनिवार्य

२४ असार, रामेछाप । रामेछाप जिल्लामा लकडाउन कायम रहेपनि जिल्लाभित्र यातायात पूर्ण रुपमा सञ्चालनमा आएको छ । लकडाउन खुकुलो भएपनि रामेछापबाट काठमाडौं सिधा यातायात सञ्चालन हुन सकिरहेको छैन् । रामेछापबाट

लिखु तामाकोसी गाउँपालिका स्थित खिम्तीको अस्पताल जोगियो

२३ असार, काठमाडौं । लिखु तामाकोसी गाउँपालिका–७ खिम्तीमा सञ्चालनमा आएको पाँच शैयाको कोभिड अस्पताल स्तान्तरण हुनबाट जोगिएको छ । गाउँपालिकाको केन्द्र नजिकै नागीमा १५ शैयाको अस्पताल हुने निर्णय भएसँगै खिम्ती

स्वदेशी लगानीमै नेपालमा हजारौ मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ: घिसिङ

२३ असार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले स्वदेशी लगानीमा निर्माण गरिएको तामाकोसी जलविद्युत आयोजना नेपालाको इतिहासिक उपलब्धि भएको बताएका छन् । उनले स्वदेशी लगानीमा निर्माण

ग्याससहित सबै इन्धनमा एकै पटक मुल्य बढाइयो

२२ असार, काठमाडौं । लकडाउन खुलेसँगै नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित सबै इन्धनको मूल्य बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको दाबी गर्दै निगमले ग्यासको मूल्य प्रति

प्रदेश सरकार मार्फत रामेछापमा ४० किलोमिटर सडक कालोपत्रे सम्पन्न

२१ असार, रामेछाप । बागमती प्रदेश सरकारको लगानीमा रामेछापमा विगत दुई बर्षको अवधिमा चालिस किलोमिटर भन्दा बढी सडक कालोपत्रे भएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश

रामेछापमा एमालेले क्रियाशिल सदस्यको संख्या १० हजार पुर्‍याउने

२० असार, रामेछाप । नेकपा एमाले रामेछापले जिल्लाभित्र क्रियाशिल सदस्यको संख्या दस हजार पुर्याउने भएको छ । क्रियाशिल सदस्यता नविकरण गर्नको लागि जिल्ला कमिटी रामेछापले दुई वटा गाउँ कमिटी र

रामेछापभित्रका मुख्य सडकमा यातायात सुचारु छः डिएसपी ढुंगाना

१९ असार, रामेछाप । अविरल बर्षासँगै आएको पहिरोको कारण विभिन्न राजमार्ग अवरुद्ध भएपनि रामेछाप जिल्लामा सञ्चालित मुख्य सडक भने सुचारु अवस्थामा रहेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज

बर्षासँगै फाइबर काटिदा रामेछापमा टेलिकमको नेटवर्कमा समस्या

१९ असार, रामेछाप । अविरल बर्षासँगै रामेछापमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । रामेछापका अधिकाशं स्थानमा अहिले नेपाल टेलिकमको नेटवर्कका समस्या आउदा टेलिफोन सेवा अवरुद्ध भएको हो । धुलिखेल–