
२७ जेठ, रामेछाप । दोरम्बा सैलुङ गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले विधिसम्मत रुपमा गाउँपालिकाको नाम परिवर्तन गरिएको बताएका छन् । गाउँपालिकाको नाम ऐतिहासिक भूमिबाट राखिएको र ऐतिहासिक सम्पदा सैलुङलाई समावेश गरेर

२६ जेठ, रामेछाप । सुनापति गाउँपालिका–४ बेथान स्थित लोप्राङमा बलेरो गाडी दुर्घटना भएको छ । दुर्घटनाग्रस्त गाडी भिरको रुखमा अडकिएको कारण छ जनाको ज्यान बचेको छ । लोप्राङबाट डहुतर्फ जादै

२५ जेठ, रामेछाप । रामेछाप जिल्लामा जारी लकडाउन केही खुकुलो बनाउने निर्णय भएको छ । जिल्ला स्तरीय कोभिड–१९संकट व्यवस्थापन केन्द्रका अध्यक्ष समेत रहेका रामेछापका प्रमुख जिल्ला अधिकारी गौलाेचन सैजूको अध्यक्षमा

२३ जेठ, रामेछाप । दोरम्बा गाउँपालिकाद्धारा कोभिडका बिरामीकाे उपचारमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीलाई पचास प्रतिशत भत्ता दिने निर्णय गरेको छ । गाउँपालिकाले कोरोना संक्रमित बिरामीको उपचारमा खटिने डाक्टरसहित स्वास्थ्यकर्मीलाई पचास प्रतिशत

२४ जेठ, रामेछाप । रामेछाप जिल्लामा भोलीबाट थप तीन हजार जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाइने भएको छ । जिल्लाको आठ वटै स्थानीय तहबाट खोप लगाइने भएको हो । स्वास्थ्य

२४ जेठ, रामेछाप । मन्थली नगरपालिकाले फन्टलाइनमा खटिने स्वास्थ्यकर्मीहरुले पाउने जोखिम भत्ताको विषयमा निर्णय गर्न सकेको छैन् । स्वास्थ्यकर्मीलाई भत्ता दिने विषयमा पाँच सदस्यीय कार्यदलले नगरपालिकालाई प्रतिवेदन बुझाए पनि अझै

२४ जेठ, रामेछाप । रामेछापको सुनापति गाउँपालिकामा थप एक जनाको कोरोनाबाट निधन भएको छ । कोरोना संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बस्दै आएका सुनापति गाउँपालिका–२ दिपीपोखरी स्थित बजेपोखरीका ४७ बर्षिय

२३ जेठ, रामेछाप । रामेछापकाे तामाकोसी नदीमा हाम फालेर आत्महत्या गर्न लागेका एक बृद्धलाई आफ्ना भतिजोले बचाएका छन् । मन्थली नगरपालिका–१ आकाशे स्थित तामाकोसी नदीमा आज दिउसो साढे चार बजेको

२३ जेठ, रामेछाप । रामेछापमा ट्याक्टरबाट खसेर घाइते भएका एक जनाको निधन भएको छ । शनिवार साँझ रामेछाप नगरपालिका –१ ब्सपार्कबाट हाटेचौरतर्फ रड लोड गरी जादै गएको ना ६ त

२२ जेठ, रामेछाप । सुनापति भ्वाँसा च्यारिटी मेडिकल सेन्टरको पहलमा कोरोना संक्रमण नियन्त्रण र रोकथामको लागि सहयोग पुर्याउने उदेश्यको सुनापति गाउँपालिकालाई २३ लाख ७६ हजार दुइ सय तेइसको स्वास्थ्य सामाग्री