banner-1

रामेछाप जिल्लाभित्र भोली गाडी चल्न नदिने प्रचण्ड–नेपाल समुहको निर्णय

२१ माघ, रामेछाप । नेकपा प्रचण्ड–नेपाल समुह रामेछापले भोली रामेछाप जिल्लाभित्र अत्यावश्यक बाहेक कुनै पनि सवारी साधन सञ्चालन हुन नदिने बताएको छ  । पार्टी केन्द्रको घोषित कार्यक्रम अनुसार अत्यावश्यक बाहेकका

प्रचण्ड–नेपाल समुहद्धारा भोली आम हडतालको घोषणा

२१ माघ, काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहले भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ । संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै प्रचण्ड–नेपाल समूहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्ने गर्दै

तामाकोसी नदीमा रामेछाप जिल्लाकै लामो पक्की पुल बन्दै

स्नेहा सिल्वाल २० माघ, काठमाडौं । रामेछाप जिल्लामा हालसम्मकै लामो पक्की पुल निर्माण हुनेभएको छ । मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ को तामाकोसी नदीमा निर्माण हुन लागेको पुल जिल्लाकै लामो

प्रचण्ड–नेपाल समुहद्धारा निर्वाचन आयोगमा आधिकारिताकाे दावी पेश

२० माघ, रामेछाप । प्रचण्ड–नेपाल समुहले आफ्नो समुह नै आधकारिता भएको दावी पेश गरेको छ । प्रचण्ड–नेपाल समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिता दाबी निर्वाचन आयोगमा

संसद विघटन विरुद्ध रामेछापको देउरालीमा पञ्चेबाजा बजाएर विरोध प्रदर्शन (फोटोफिचर)

१९ माघ, रामेछाप । प्रतिनिधिसभा विघटनको विरुद्ध रामेछाप नगरपालिकाको देउरालीमा पञ्चेबाजा बजाएर विरोध प्रदर्शन गरिएको छ । रामेछाप नगरपालिका देउराली वडा कमिटीद्धारा देउरालीमा आयोजित विरोध सभामा पञ्चेबाजा सहित विरोध सभा

देवीटार–फुलासी सडकको अनुगमनमा रामेछापका प्रजिअ शर्मा (फोटोफिचर)

१९ माघ, रामेछाप । देवीटार–फुलासी सडक खण्डको काम गुणस्तरहिन भएको भन्दै नागरिकहरुले प्रश्न उठाएपछि रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा (गुरागाई)ले अनुगमन गरेका छन् । नागरिकहरुले सडक निर्माणको विषयमा

यस्तो देखियो मन्थलीमा सरकार विरुद्ध कांग्रेसको विरोध सभा (फोटोफिचर)

१७ माघ, रामेछाप । प्रतिनिधिसभा विघटनको विरुद्ध नेपाली कांग्रेस रामेछापले मन्थलीमा विरोधसभाको आयोजना गरेको छ । काग्रेसका भातृ संथाहरुको आयोजनमा मन्थलीमा विरोध र्याली सहितको सभा सुरु भएको हो । विरोध

नेकपा ओली समुह रामेछापले तीन हजार कार्यकर्ता काठमाडौं लैजाने

१८ माघ, रामेछाप । नेकपा ओली समुह रामेछापले माघ २३ गते काठमाडौंमा हुने शक्ति प्रदर्शन एवं जनसभाको लागि तीन हजार कार्यकर्ता लैजाने भएको छ । जनसभामा आठ वटै स्थानीय तहबाट

प्रचण्ड–नेपाल समुह रामेछापले माघ २३ गते मन्थलीमा शक्ति प्रदर्शन गर्ने

१७ माघ, रामेछाप । नेकपा प्रचण्ड–नेपाल समुह रामेछापले माघ २३ गते रामेछापमा पुनः विरोध सभा एवं शक्ति प्रदर्शन गर्ने भएको छ । प्रतिनिधिसभा विघटनको विरुद्ध प्रचण्ड–नेपाल समुहले घोषणा गरेको तेस्रो

रामेछापमा एक सय किलोमिटर सडक कालोपत्रे हुँदैछः मन्त्री ढुंगेल

१६ माघ, रामेछाप । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले तीन बर्षको अवधिमा रामेछापमा एक सय मिलोमिटर सडक कालोपत्रे हुने तयारीमा रहेको बताए । पचास किलोमिटर भन्दा