
१९ पुस, रामेछाप । उच्च अदालत पाटनले थुनामुक्त गर्न आदेश दिएसँगै जबरजस्ती करणीको आरोपमा जेलमा रहसेका तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खडकालाई पुनः पक्राउ गरेर काठमाडौं पठाइएको छ । सात लाख

१७ पुस, रामेछाप । उच्च अदालत पाटनको आदेशमा थुनामुक्त भएका लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खडका पुनः पक्राउ परेका छन् । जबरजस्ती करणीको आरोपमा जेलमा रहेका खडकालाई उच्च अदालतले विहिवार

१६ पुस, रामेछाप । जबरजस्ती करणीको आरोप लागेका लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई उच्च अदालत पाटनले थुनामुक्त गर्ने आदेश दिएसँगै पुनः गाउँपालिकाको अध्यक्षको जिम्मेवारी सम्हाल्ने भएका छन् । शरीर

१६ पुस, रामेछाप । नेकपा केपी ओली समुह रामेछापले पनि जिल्ला कमिटीको बैठक बोलाएको छ । यही पुस २२ गते जिल्ला कमिटीको बैठक बोलाएको हो । संसद विघटन गर्ने निर्णय

१५ पुस, काठमाडौं । नेकपाका नेता बालकृष्ण ढुंगेल प्रचण्ड–नेपाल समुह छोडेर केपी ओली समुहमा लागेका छन् । सर्वस्वसहित जन्मकैदको सजाय भोकेर सरकारको सिफारिसमा बाँकी कैद मिनाह पाएका तत्कालीन माओवादी जनयुद्धका

१५ पुस, काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपाललाई प्रचण्डको मामुली कार्यकर्ता मात्र भएको आरोप लगाएका छन् । सुदूरपश्चिम क्षेत्रका आफूनिकट नेकपाका कार्यकर्ता तथा नेताहरूको

१५ पुस, रामेछाप । दोरम्बा गाउँपालिकाले बृद्धबृद्धाको सम्मान स्वरुप न्यानो कपडा वितरणको काम सुरु गरेको छ । जाडोबाट बञ्चनको लागि गाउँपालिकाकाभित्र ८५ बर्ष उमेर माथिका बृद्धाबृद्धलाई घरघरमै पुगेर न्यानो कपडा

१४ पुस, रामेछाप । खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले सुनकोसी नदीको पानीलाई लिफ्ट मार्फत तानेर गाउँपालिकालाई समृद्ध बनाउने बताएका छन् । उनले नदीको पानी तानेर सुख्खा क्षेत्रमा सिचाइँ गर्ने

१३ पुस, रामेछाप । सरकारले संसद विघटन गरेको विरोधका नेपाली कांग्रेस रामेछापले विरोध प्रदर्शन गरेको छ । सरकारको असंवैधानिक कदमको विरुद्ध कांग्रेसले आज सदरमुकाम मन्थलीमा प्रदर्शन गरेको हो । कांग्रेसको

१२ पुस, रामेछाप । नेकपा प्रचण्ड–नेपाल समुहका केन्द्रीय सदस्य एवं रामेछापका इन्चार्ज देवशकंर पौडेलले प्रधानमन्त्री केपी ओली कम्युनिष्ट नभएको पुष्टि अहिलेको संसद विघटनको घटनाले पुष्टि गरेको आरोप लगाएका छन् ।