banner-2

रामेछापकाे सबै वडामा वडामा भाेली माओवादीको अधिवेशन हुँदै

३ मंसिर, रामेछाप । नेकपा माओवादी केन्द्रले भोली देशभरका सबै वडाहरुमा एक साथ वडा अधिवेशन गर्दैछ । रामेछापमा पनि सबै वडामा भोली वडा अधिवेशन हुने भएको छ । जिल्लाको ६४

रामेछापकी २७ बर्षिय युवती भक्तपुरमा मृत भेटिइन

२ मंसिर, काठमाडौं । रामेछाप घर भएकी एक युवती भक्तपुरको मध्यपुर ठिमीमा मृत फेला परेकी छिन् । रामेछाप खाँडादेवी गाउँपालिका–१ राकाथुमकी २७ बर्षिय बिमला विक मध्यपुर ठिमी नगरपालिका–४ राधेराधेमा आफ्नै

माओवादी दोरम्बा शैलुङ गाउँपालिका–२ दोरम्बाको वडा अध्यक्षमा योञ्जन

३० कात्तिक, रामेछाप । नेकपा माओवादी केन्द्र दोरम्बा शैलुङ्ग गाउँपालिका–२ दोरम्बाको वडा अधिवेशन सम्पन्न भएको छ । प्रथम वडा अधिवेशनबाट मेचमान योञ्जनको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी चयन गरेको छ

मन्त्री आलेद्धारा रामेछापको विश्वाभित्र गुफाको दर्शन

३० कात्तिक, रामेछाप । पर्यटन मन्त्री प्रेम बहादुर आलेले रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित सुनकोसी किनारासँगै रहेको विश्वमित्र गुफाको अवलोकन एवं दर्शन गरेका छन् । धार्मिक पर्यटकीय गन्तव्यको रुपमा परिचित हुँदै

अब मन्थली–काठमाडौं नियमित उडान सञ्चालन गर्ने पर्यटन मन्त्री आलेको घोषणा

३० कात्तिक, रामेछाप । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले रामेछापको मन्थली विमानस्थलबाट काठमाडौं अब नियमित उडान गर्ने बताएका छन् । उनले हाल मन्थलीबाट–लुक्ला मात्र उडान हुँदै आएको

मनाङकाे तिलिचो ताल घुम्न गएका रामेछापका थापाको निधन

२९ कात्तिक, काठमाडौं । रामेछापका एक युवकको घुम्न जाने क्रममा मनाङमा लेक लागेर मृत्यु भएको छ । रामेछाप स्थायी घर भइ हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–८ बस्दै आएका २३ वर्षीय प्रवीण

झ्याप झ्याप बिजुली गएर उपभोक्ताको गाली खाने काम नगर्न कर्मचारीलाई कुलमानको निर्देशन

२९ कात्तिक, काठमाडौं । कपिलवस्तुको बाणगंगा नगरपालिका–७मा र अर्खाखाँचीको सन्धिखर्कमा १३२÷३३÷११ केभी सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । कपिलवस्तुको मोतीपुर र अर्घाखाँचीको सन्धिखर्क सबस्टेसन क्रमश, आगामी १५ मंसिर र

माओवादी छाेडेका ज्ञान कुमार योञ्जनलाई एमालेमा दुवै हातमा लड्डु

२७ कात्तिक, रामेछाप । नेकपा एमालेका जिल्ला नेता ज्ञान कुमार योञ्जनलाई दुवै हातमा लड्डु हात परेको छ । माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गरेका योञ्जन यसअघि सम्पन्न एमाले सुनापति गाउँ

उमाकुण्ड गाउँपालिकाभित्र विद्युतीकरणको काम अन्तिम चरणमा

२७ कात्तिक, रामेछाप । उमाकुण्ड गाउँपालिकाभित्र विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत प्राधिकरणले एडिबीको सहयोगमा गाउँपालिकाभित्र विद्युतीकरणको काम अगाडि बढाएको थियो । कोभिडको कारण केही समय काम

रामेछापमा माओवादीकाे पाँच हजार नयाँ सदस्य थपिए:मोक्तान

२६ कात्तिक, रामेछाप । नेकपा माओवादी केन्द्र रामेछापले पार्टीको संगठित सदस्यता नविकरण र नयाँ संगठित सदस्य बनाउने प्रक्रियालाई अन्तिम चरणमा पुर्याएको छ । विगतमा रहेको करिब छ हजार संगठित सदस्यको