banner-2

जिल्ला प्रहरी कार्यालय रामेछापमा नागरिक सहायता कक्ष सञ्चालनमा

३१ साउन, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापमा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको छ । प्रहरी कार्यालयले नागरिक सहायता कक्ष र कलर कार्ड सेवा शुभारम्भ गरेकाे हाे ।  रामेछापका प्रमुख

पुस ११देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने माओवादीको निर्णय

३१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । पार्टीले सांगठानिक संरचना परिमार्जन गर्दै जिल्ला कमिटी खारेज गर्दै जिल्ला

कांग्रेसकाे महाधिवेशन मंसिरमा गर्ने निर्णय

३० साउन, काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको मिति सार्ने निर्णय गरेको छ । पार्टीले आगामी २०७८ मंसिर ९ देखि १२ गतेसम्म महाधिवशेन सार्ने निर्णय गरेको हो । यही

रामेछापमा नाङ्गो डाँडालाई हरियाली बनाउने अभियानमा नेपाली सेना (फोटोफिचर)

२९ साउन, रामेछाप । रामेछापका नाङ्गा डाँडामा वृक्षारोपण गर्ने कार्यक्रमलाई स्थानीय तहले तीब्रता दिएका छन् । स्थानीय तहले सुरु गरेको अभियानमा नेपाली सेनाले साथ दिएको छ । नेपाली सेना नयाँ

एमाले रामेछापका विद्यार्थी नेता अधिकारीमाथि अज्ञात समुहद्धारा आक्रमण

२९ साउन, काठमाडौं । अनेरास्ववियुका केन्द्रीय सदस्य सागरहरि अधिकारीमाथि अज्ञात समुहले आक्रमण गरेको छ । आज साँझ काटेश्वरमा अधिकारीमाथि आक्रमण गर्दा उनको टाउकोमा गम्भीर चोट लागेको छ । घाइते भएका

रामेछापमा हुल बाँधेर पसल चोरी गर्ने गिरोह पक्राउ

२७ साउन, रामेछाप । रामेछाप जिल्लामा समुह बनाएर बजार क्षेत्रमा चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ । रामेछाप र ओखलढुंगामा समुह बनाए र चोरीलाई नै पेशा बनाएका समुहलाई जिल्ला प्रहरी

दोरम्बा शैलुङ्ग गाउँपालिकाको आलु प्रचण्डलाई कोसेली

२६ साउन, काठमाडौं । दोरम्बा शैलुङ्ग गाउँपालिकाले गाउँपालिकाभित्र उत्पादित हुने आलुको ब्राण्डिङको लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोसेलीको रुपमा आलु उपलब्ध गराएको छ । गाउँपालिकाका उपाध्यक्ष कृशला

यस्तो बन्ने भाे एमालेको नयाँ सांगठनिक संरचना (पूर्णपाठसहित)

२५ साउन, काठमाडौं । नेकपा एमालेले आफ्नो विधानमा संसोधन गर्दै पार्टी अध्यक्षलाई शक्तिशाली बनाउने प्रस्ताव अगाडि सारेको छ । पार्टीले अध्यक्षलाई थप शक्तिशाली बनाएर संगठनलाई बलियो बनाउने प्रस्ताव अगाडि सारेको

कुलमानलाई नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा

२५ साउन, काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले कुलमान घिसिङलाई पुनः नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने भएकी छन् । प्रधानमन्त्री शेर बहादेर

सरकारको न्यूनतम साझा कार्यक्रमः खोप पहिलो प्राथमिकता (पूर्ण पाठसहित)

२४ साउन,काठमाडौं । सत्तारुढ गठवन्धन सरकारले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेको छ । सरकार गठन भएको झण्डै तीन सातापछि सत्ता गठबन्धनले साझा कार्यक्रम सार्वजनिक गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले