
१६ वैशाख, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले बढी भाडा लिने जम्बो हाईसलाई नियन्त्रणमा लिएर कारवाही गरेको छ । पाँच सय भाडा लिनु पर्ने ठाउँमा उक्त हाईसले १४ सय भाडा

१६ वैशाख, रामेछाप । नेकपा एमालेले जिल्लाभरका नेता कार्यकर्ताहरुलाई १४ दिन होम आइसोलेसनमा बस्न आग्रह गरेको छ । वैशाख १३ गते भएको जिल्ला अधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी भएका एमालेका

१५ वैशाख, काठमाडौं । नेकपा एमालेका युवा नेता एवं राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेललाई कोरोना संक्रमण पुष्टि भएको छ । केही दिन अघिबाट कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि स्वाब

१४ वैशाख, रामेछाप । खाँडादेवी गाउँपालिकाले कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि १४ बुँदे निर्णय गरेको छ । गाउँपालिकाभित्र फैलिन सक्ने सम्भावित संक्रमणलाई फैलिन नदिन विदेशबाट आएका नागरिकहरुलाई सात दिन

१४ वैशाख, रामेछाप । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री एवं नेकपा एमाले रामेछापका इन्चार्ज कैलाश ढुंगेलले पार्टीभित्र समानान्तर गतिविधि गरेर पार नलाग्ने बताएका छन् । पार्टी नीति र

१४ वैशाख, रामेछाप । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि तीब्र रुपमा फैलिएपछि सुनापति गाउँपालिकाले सबै विद्यालय अनिश्चिकालको लागि बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणबाट विद्यार्थीहरु

१४ वैशाख, रामेछाप । नेकपा एमाले रामेछापले देशभित्र कोरोना संक्रमितको संख्या बढेकाले जिल्लाभित्र सभा सम्मेलन आयोजना नगर्ने निर्णय गरेको छ । देशभित्र फैलिएको संक्रमणको जोखिम रामेछाप जिल्लामा पनि पर्ने भएकाले

१३ वैशाख, रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैलूले रामेछापमा तत्काल लकडाउन हुने सम्भावना नरहेको बताएका छन् । उनले सरकारले लकडाउनको बारेमा निर्णय नगर्दासम्म जिल्लाभित्र तत्काल लकडाउन नहुने बताएका

१२ वैशाख, रामेछाप । छिमेकी देश भारतमा फैलिएको कोरोना संक्रमणको कारण नेपाल पुनः कोरोनाको उच्च जोखिममा परेको छ । भारतमा कोरोना संक्रमण भयावह बनिरहेको बेला स्वास्थ्य मन्त्रालयले कम्तिमा पाँच साता

११ वैशाख, काठमाडौं । नेपालमा कोरोना संक्रमणको दर ह्वात्तै बढदै जान थालेपछि स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रणबाहिर जान लागेको भन्दै कम्तीमा चार साता लकडाउन गर्नुपर्ने सिफारिस गरेको छ