गायिका मेलिना राईको हालत खराब भएपछि… (भिडियोसहित)



काठमाडौं ।

चर्चित गायिका हुन मेलिना राई । २०७१ सालमा पहिलो एल्बम ‘बहार’ मार्फत नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेकी मेलिनालाई अहिले दैनिक रेकर्डिङ गर्न भ्याइनभ्याइ छ । सुन्दर रुप तथा मिठो स्वरकी धनी गायिका राईको आवाजमा रहेको प्रमोद भण्डारीद्वारा रचित गीत :

‘नाटक रैछ तिम्रो माया देउता ढोगें मैले
अर्कैको दिलमा फूल्यौ तिमी कष्ट भोगें मैले
यसैले त आज मेरो हालत खराब भो‘हालत खराब भो
आँसु भुल्ने बहाना भट्टीको सराव भो’

कवाली गीत सार्वजनिक गरिएको छ ।

विष्णु अधिकारीले संगीत संयोजन गरेको गीत सिडिएम म्युजिक क्रियशनले युट्युव मार्फत् सार्वजनिक गरेको हो । भण्डारीको शब्द रचनामा सिडी विजय अधिकारीको संगीत भरेका छन् । भिडियोको सम्पादन, छायांकन तथा निर्देशन रमेश संग्रौलाले गरेका छन्

https://www.youtube.com/watch?v=LQF0qc2z30o&list=PLB-k7gYeVgCa_mrXA1B0oC1g1QA6MwQWp&index=1

प्रतिक्रिया दिनुहोस्