मुख्य समाचार

नवराज विकसहित ६ जनाको हत्या घटनामा २३ जनालाई जन्मकैद, तीन जनालाई जातीय विभेदमा सजाय

१९ कात्तिक, काठमाडौं ।जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनाको मुद्दाको अन्तिम फैसला आएको छ। जिल्ला न्यायाधीश खड्क बहादुर केसीको इजलासले घटनाको कसुरमा थुनामा रहेका २३ जनालाई जन्मकैद

अनलाईन मार्फत यौन व्यवसाय सञ्चालन गर्ने रामेछापका रोक्कासहित पाँच जना पक्राउ

१७ कात्तिक, काठमाडौं ।अनलाईन मार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहका पाँच जना नाईकेहरु पक्राउ परेका छन् । प्रहरीले अनलाईन मार्फत यौन व्यवसायीको धन्दा गर्दै आएका गिरोहका नाइकहरु पक्राउ गरेको हो

सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाहरुबाटै असुल गर्न अर्थ मन्त्रालयको निर्देशन

काठमाडौं, १७ मंसिर । अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाहरुबाटै असुलउपर गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ ।अर्थ मन्त्रालयको गत २२ कात्तिकको निर्णयबाट सडक बत्तीसहित विभिन्न सरकारी

सङ्खुवासभामा निर्माण भएको २२० केभी वसन्तपुर सबस्टेसन सञ्चालनमा

 काठमाडौं, ११ मङ्सिर । कोशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजनाअन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकामा निर्माण गरिएको वसन्तपुर सबस्टेसन सञ्चालनमा आएको छ ।नेपाल विद्युत प्राधिकरणले समुद्र सतहबाट २ हजार ४

सदस्य सचिव घिसिङलाई एसिया रग्बीको प्रतिष्ठित सेवा पुरस्कारबाट पुरस्कृत

काठमाडौं, मंसिर ११ ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङलाई एसिया रग्बीले प्रतिष्ठित सेवा पुरस्कारबाट सम्मान गरेको छ । नेपाल रग्बी संघका पूर्व अध्यक्ष समेत रहेका घिसिङलाई उनको कार्यकालमा

मनकारी ट्याक्सी चालकः रामेछापकी तामाङले फिर्ता पाइन हराएकाे ७ तोला सुन

३ कात्तिक, काठमाडौं ।ट्याक्सी चढने क्रममा ट्याक्सीमै छुटेको सात तोला सुन र चार तोला चादी रामेछापकी संगीता तामाङले फिर्ता पाएकी छिन् । ट्याक्सीमा छुटेको करिब ७ तोला सुन चालकले ट्राफिक

बाह्रबिसे सबस्टेसन तत्काल निर्माण सक्न नेपाल विद्युत प्राधिकरणको ताकेता

काठमाडौं, १ मंसिर । नेपाल विद्युत प्राधिकरणको उच्च व्यवस्थापनले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२०/१३२ केभी सबस्टेसनको निर्माण तत्काल सम्पन्न गर्न ताकेता गरेको छ ।चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा अगाडि बढाइएको १०२

रामेछाप निवासी रमेश बाहुनले दुबईबाट सुरु गरे म्यानपावर व्यवसाय

२९ कात्तिक, काठमाडौं । रमेश बाहुन’ भनेर चिनिने रामेछाप लिखु तामाकोसी गाउँपालिका निवासी सुजन पौडेलले वैदेशिक रोजगारीको क्षेत्रमा नयाँ यात्रा सुरु गर्दै दुबईमा म्यानपावर कम्पनी खोलेका छन्। ‘बाहुन डन’को परिचय

लक्ष्मीपूजाको दिन विद्युत्को उच्च माग १४३८ मेगावाट, पिक समयमा ५१७ मेगावाट भारतर्फ निर्यात

काठमाडौं,२६ कात्तिक यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड) १४३८ मेगावाट रेकर्ड गरिएको छ ।नेपाल विद्युत प्राधिकरणले लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ बजे पिक डिमाण्ड गत

विद्युत् महशुल नतिर्ने २६ हजार ग्राहकको लाइन काटियो

२५ कात्तिक, रामेछाप । नेपाल विद्युत प्राधिकरणले समयमा विद्युत् महशुल नतिर्ने २६ हजार ग्राहकको लाइन काटेको छ । गत १२ कात्तिकबाट विद्युत् महशुल बक्यौता असुलीलाई देशभरि अभियानकै रुपमा चलाइरहेको प्राधिकरणले