रामेछाप

लुभुघाटमा प्रहरी चौकी बनाउन माझी समुदायले दिए निशुल्क जग्गा

२० वैशाख, रामेछाप । रामेछाप प्रवेश गर्ने मध्यको प्रमुख नाका लुभघाटमा प्रहरी चौकी निर्माण गर्नको लागि स्थानीयले एक रोपनी जग्गा निशुल्क रुपमा प्रदान गरेका छन् । प्रहरी कार्यालयको जग्गा नहुँदा

एमाले रामेछापले बागमती प्रदेश सरकारलाई पठायो पाँच बुँदे ध्यानाकर्षण पत्र (पत्रसहित)

२० वैशाख, रामेछाप । नेकपा एमाले रामेछापले जिल्लाभित्र कोरोना संक्रमण नियन्त्रण र रोकथामको लागि तत्काल गर्नुपर्ने कामको बारेमा बागमती प्रदेश सरकारलाई ध्यानकर्षण पत्र पठाएको छ । कोरोना संक्रमितको संख्या बढिरहेको

रामेछापमा १०१ वटा आइसोलेसन वेड तयारी अवस्थामा, कुन स्थानीय तहमा कति ?

२० वैशाख, रामेछाप । रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या बढदै गएपछि एक सय १ वटा आइसोलेसन वेड तयारी अवस्थामा राखिएको छ । संक्रमितको संख्या बढन सक्ने भएकाले जिल्लाका आठ वटै

रामेछापमा लकडाउन कडा हुन्छः प्रजिअ सैजू

२० वैशाख, रामेछाप । जिल्लाभित्र कोरोना संक्रमितको संख्या बढदै गएपछि आज रातीबाट लागू हुने गरी जिल्ला प्रशासन कार्यालय रामेछापले सदरमुकाम मन्थलीसहितका बजार क्षेत्रमा निषेधआज्ञा जारी गरेको छ । लकडाउनमा अनावश्यक

उमाकुण्ड गाउँपालिकामा आगलागीः कार्की दम्पतीको मृत्यु, छोराबुहारीले हाम फालेर ज्यान जोगाए

२० वैशाख, रामेछाप । उमाकुण्ड गाउँपालिकामा आगलागी हुँदा कार्की दम्पत्तीको निधन भएको छ । हिजो मध्यराती अचानक घरमा आगलागी हुँदा उमाकुण्ड गाउँपालिका–२ बाम्तीस्थित लहरेटोलका ७८ बर्षिय धनबहादुर कार्की र उनकी

रामेछापमा पनि लकडाउन घोषणा, के खुल्ने के नखुल्ने (सूचनासहित)

१९ वैशाख, रामेछाप । रामेछाप जिल्लाभित्र कोरोना संक्रमितको संख्या बढदै गएपछि जिल्ला प्रशासन कार्यालय रामेछापले सदरमुकाम मन्थलीसहित विभिन्न बजार क्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । आज रामेछापका प्रमुख

रामेछापमा पनि लकडाउन घोषणा गर्न माग

१९ वैशाख, रामेछाप । रामेछाप जिल्लाभित्र कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढदै गएको छ । जिल्लामा दोस्रो लहर अन्तर्गत एक साताको अवधिमा मात्र ४१ ज्ना संक्रमित भइसकेका छन् । काठमाडौं उपत्यकासहित

अब गोकुलगंगा गाउँपालिकामा ७ जना भन्दा बढी जन्ती जान नपाउने

१८ वैशाख, रामेछाप । गोकुलगंगा गाउँपालिकाले विवाहको कारण कोरोना संक्रमितको संख्या थप बढने भएकाले सात जना भन्दा बढी जन्ती आउन नपाउने निर्णय गरेको छ । गाउँपालिकाभित्र कोरोना संक्रमितको संख्या दिनप्रतिदिन

कोरोनाबाट बच्न सबै जिम्मेवार बनौः सांसद श्रेष्ठ

१८ वैशाख, रामेछाप । रामेछापका संघीय सासंसद श्याम कुमार श्रेष्ठले कोरोना संक्रमण हुनुबाट बञ्चनको लागि नागरिहरु बढी जिम्मेवार बन्नु पर्ने बताएका छन् । उनले स्वास्थ्य मापदण्डको पालना गर्दै महामारीबाट बञ्चनको

कोरोनाको उच्च जोखिममा मन्थली, आज मात्र थप १३ जना संक्रमित थपिए

१८ वैशाख, रामेछाप । रामेछाप जिल्लाको सदरमुकाम मन्थली कोरोनाको उच्च जोखिममा परेको छ । बजार क्षेत्रमा हुने भिडभाड नरोकिदा मन्थली कोरोनाको जोखिममा परेको हो । आज मात्र मन्थलीमा थप १३