रामेछाप

भारतीय गुप्तरको सहयोगमा ओलीले संसद विघटन गरेः चौलागाई

७ माघ, रामेछाप । नेकपा प्रचण्ड–नेपाल समुहका केन्द्रीय सदस्य एव‌ प्रवास समन्वय समितिका अध्यक्ष युवराज चौलागाईले भारतीय गुप्तचरको सहयोगमा प्रधानमन्त्री ओलीले संसद विघटन गरेको बताएका छन् । उनले नेपाली जनताको

भोली रामेछापको ६४ वटै वडामा कांग्रेसले विरोध प्रदर्शन गर्ने

७ माघ, रामेछाप । प्रतिनिधिसभा विघटनको विरुद्धमा आन्दोनरत नेपाली कांग्रेसले भोली रामेछापको ६४ वटै वडामा विरोध प्रदर्शन गर्ने भएको छ । केन्द्रका घोषित कार्यक्रम अनुसार नेपाली कांग्रेस रामेछापले सबै वडामा

दोरम्बामा प्रचण्ड–नेपाल समुहको भेला सुरु (फोटोफिचर)

७ माघ, रामेछाप । नेकपा प्रचण्ड–नेपाल समुह दोरम्बा वडा कमिटीको भेला दोरम्बामा सुरु भएको छ । प्रतिनिधिसभा विघटनको विरुद्ध आन्दोलनरत प्रचण्ड–नेपाल समुह दोरम्बा वडा कमिटीले आयोजना गरेको भेला दोरम्बामा सुरु

नेकपा प्रचण्ड–नेपाल समुह रामेछापका नेताहरु दोरम्बामा भेला हुँदै

६ माघ, रामेछाप । नेकपा प्रचण्ड–नेपाल समुह रामेछापका नेताहरु ऐतिहासिक दोरम्बामा भेला हुँदैछन् । प्रतिनिधिसभा विघटन भएसँगै दुई समुहमा विभाजित नेकपाले रामेछाप जिल्लाको स्थायी कमिटी र वडा तहमा कार्यक्रम सञ्चालन

दोरम्बा गाउँपालिकाको आठौं गाउँसभाद्धारा विपद् व्यवस्थापन ऐन पारित

६ माघ, रामेछाप । दोरम्बा गाउँपालिकाले ओठौँ गाउँसभाले महत्वपूर्ण मानिएको विपद् व्यवस्थापन एवं जोखिम न्युनिकरण ऐन पारित गरेको छ । विपद् व्यवस्थापन कार्यविधिले मात्र काम गर्न कठिनाई भएपछि गाउँसभाले विपद्

नेकपा ओली समुह लिखु तामाकोसी गाउँ कमिटीको सचिवमा तामाङ चयन

५ माघ,रामेछाप । नेकपा ओली समुह लिखु तामाकोसी गाउँ कमिटीको भेलाले नयाँ सचिव चयन गरेको छ । आज सम्पन्न भेलाले भीम बहादुर तामाङलाई गाउँ कमिटीको सचिव बनाउने निर्णय गरेको हो

यस्तो देखियो नेकपा ओली समुह लिखु तामाकोसी गाउँ कमिटीको भेला (फोटोफिचर)

५ माघ, रामेछाप । नेकपा ओली समुह लिखु तामाकोसी गाउँ कमिटीको भेला सम्पन्न भएको छ । भेलालाई लिखु तामाकोसी गाउँ कमिटीका इन्चार्ज समेत रहेका केन्द्रीय सदस्य माधव ढुंगेल, केन्द्रीय महाधिवशेन

पुष्पलाल र गंगालालको जन्मभूमि रामेछाप नगर कमिटीबाट आयो एकताको सन्देश (विज्ञप्तीसहित)

५ माघ, रामेछाप । प्रतिनिधिसभा विघटन भएसँगै दुई समुहमा विभाजित भएपछि नेकपाभित्र केन्द्रदेखि वडा तहसम्मै समानान्तर भेला सञ्चालन भइरहेको छ । रामेछाप जिल्लामा पनि नेकपा ओली समुह र प्रचण्ड–नेपाल समुहले

विदेशीको इशारामा चोइटिएर जानेलाई काँध हाल्न सकिदैनः नेता श्रेष्ठ

५ माघ, रामेछाप । नेकपा प्रचण्ड–नेपाल समुह रामेछापका केन्द्रीय सदस्य एवं रामेछापका सह–इन्चार्ज श्याम कुमार श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिलेको संविधान नै नचाहिएको बताएका छन् । उनले नेकपालाई गत

रामेछापका सबै वडासम्म सडक कालोपत्रे गछौंः मन्त्री ढुंगेल

५ माघ, रामेछाप । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले रामेछापको सबै वडासम्म जोडन सडक कालोपत्रे हुने बताएका छन् । तीन बर्षको अवधिमा जिल्लाभित्र चालिस किलोमिटर सडक