रामेछाप

नेकपा ओली समुहको सुनापती र दोरम्बा गाउँ कमिटीको भेला स्थगित

४ माघ, रामेछाप । नेकपा ओली समुहको सुनापती र दोरम्बा गाउँ कमिटीमा आयोजना गरिएको भेला स्थगित गरिएको छ ।  सुनापती गाउँपालिकामा माघ ७ गते र दोरम्बा गाउँपालिकामा माघ ८ गते

संसद विघटन विरुद्ध रामेछापको गाउँगाउँमा कांग्रेसको विरोध प्रर्दशन

३ माघ, रामेछाप । प्रतिनिधिसभा विघटनको विरुद्ध नेपाली कांग्रेस रामेछापले जिल्लाको आठ वटै स्थानीय तहमा विरोध प्रर्दशन गरेको छ । कांग्रेसको घोषित आन्दोलनको कार्यक्रम अन्तर्गत जिल्लाको आठ वटै स्थानीय तहमा

रामेछाप–काठमाडौं सम्पर्क मञ्चको इन्चार्जमा रत्न गौतम

२ माघ, काठमाडौं । नेकपा ओली समुहका केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्य रत्न गौतमलाई रामेछाप–सम्पर्क मञ्चको इन्चार्जमा चयन गरिएको छ । पार्टी दुई समुहमा विभाजित भएसँगै पुर्नगठन भएको रामेछाप–काठमाडौं सम्पर्क

जनधनको क्षति रोक्न अभियान नै चलाउनु पर्छः प्रजिअ शर्मा

२ पुस, रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा (गुरागाई)ले सम्भावित विपद्बाट हुने जनधनको क्षतिलाई रोक्न अभियान नै चलाउनु पर्ने बताएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिका संयोेजक

खाँडादेवी गाउँ कमिटीको भेलालाई सम्बोधन गर्न मन्त्री ढुंगेल आउने

१ माघ, रामेछाप । नेकपा ओली समुह खाँडादेवी गाउँ कमिटीको भेलालाई नेकपाका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले सम्बोधन गर्ने भएका छन् । गाउँ

रामेछापमा योग दिवसः ‘गरौं योग डटेर, कोभिड जान्छ हटेर’ (फोटोफिचर)

१ माघ, रामेछाप । छैठौं राष्ट्रिय योग दिवश रामेछाप जिल्लामा पनि मनाइएको छ । राष्ट्रिय योग दिवसको अवसरमा जिल्ला समारोह समितिको आयोजनामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थलीको योग हलमा योग

रामेछापका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत काठमाडौंमा

२९ पुस, काठमाडौं । रामेछापका आठ वटै स्थानीय तहका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरु राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा सहभागी भएका छन् । ललितपुरको होटल हिमालयमा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले आयोजना गरेको

नेकपा ओली समुह रामेछापको आठ वटै स्थानीय तहको इन्चार्ज तोकियो, को कहाँ ? (सूचिसहित)

२९ पुस, काठमाडौं । नेकपा ओली समुह रामेछापको आठ वटा स्थानीय तहको इन्चार्ज तोकिएका छन् । प्रदेश कमिटीले आठ वटै स्थानीय कमिटीको इन्चार्ज तोकेको हो । तत्कालको लागि केन्द्रीय महाधिवेशन

दोरम्बा गाउँपालिकाको सबै वडामा हेलिप्याडक निर्माण

२९ पुस, रामेछाप । रामेछाप जिल्लाभित्र ‘एक वडा एक हेलिप्याड’ निर्माण गर्ने अभियान अनुसार दोरम्बा गाउँपालिकाले सबै वडामा हेलिप्याड निर्माणको काम सम्पन्न गरेको छ । गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार

नेकपा ओली समुह रामेछापबाट थप चार जना केन्द्रीय सदस्यमा चयन

२८ पुस, रामेछाप । नेकपा ओली समुह रामेछापबाट थप चार जना केन्द्रीय महाधिवेशन आयोजक समितिमा चयन भएका छन् । केही दिनअघि चार जना थपिएसँग रामेछापबाट मात्र ओली समुहबाट १३ जना