
१६ पुस, रामेछाप । नेकपा केपी ओली समुह रामेछापले पनि जिल्ला कमिटीको बैठक बोलाएको छ । यही पुस २२ गते जिल्ला कमिटीको बैठक बोलाएको हो । संसद विघटन गर्ने निर्णय

१५ पुस, काठमाडौं । नेकपाका नेता बालकृष्ण ढुंगेल प्रचण्ड–नेपाल समुह छोडेर केपी ओली समुहमा लागेका छन् । सर्वस्वसहित जन्मकैदको सजाय भोकेर सरकारको सिफारिसमा बाँकी कैद मिनाह पाएका तत्कालीन माओवादी जनयुद्धका

१६ पुस, रामेछाप । नेकपा प्रचण्ड–नेपाल समुह रामेछापले जिल्लाको आठ वटै स्थानीय कमिटीमा कार्यक्रमको घोषणा गरेको छ । संसद विघटन भएसँगै प्रचण्ड–नेपाल पक्षले आठ वटै स्थानीय कमिटीमा आफू पक्षिय कमिटीका

१५ पुस, रामेछाप । दोरम्बा गाउँपालिकाले बृद्धबृद्धाको सम्मान स्वरुप न्यानो कपडा वितरणको काम सुरु गरेको छ । जाडोबाट बञ्चनको लागि गाउँपालिकाकाभित्र ८५ बर्ष उमेर माथिका बृद्धाबृद्धलाई घरघरमै पुगेर न्यानो कपडा

१५ पुस, रामेछाप । नेकपा ओली समुहमा रामेछापबाट थप तीन जनालाई केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य थप्न प्रस्ताव गरिएको छ । पार्टी दुई समुहमा विभाजित भएपछि ओली समुहबाट रामेछापमा छ

१४ पुस, रामेछाप । उमाकुण्ड गाउँपालिकामा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको छ । निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार जनप्रतिनिधिहरुको सक्रियतामा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको हो । उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर

१३ पुस, रामेछाप । संसद विघटनको विरुद्ध नेकपा प्रचण्ड–नेपाल समुहको राष्ट्रिय युवा संघ रामेछापले मन्थलीमा राके जुलुस सहित विरोध प्रदर्शन गरेको छ । आज साँझ युवा संघले मन्थलीमा राके जुलुस

१४ पुस, रामेछाप । खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले सुनकोसी नदीको पानीलाई लिफ्ट मार्फत तानेर गाउँपालिकालाई समृद्ध बनाउने बताएका छन् । उनले नदीको पानी तानेर सुख्खा क्षेत्रमा सिचाइँ गर्ने

१३ पुस, रामेछाप । सरकारले संसद विघटन गरेको विरोधका नेपाली कांग्रेस रामेछापले विरोध प्रदर्शन गरेको छ । सरकारको असंवैधानिक कदमको विरुद्ध कांग्रेसले आज सदरमुकाम मन्थलीमा प्रदर्शन गरेको हो । कांग्रेसको

१३ पुस, रामेछाप । प्रविधिको प्रयोगलाई बढाउदै मन्थली नगरपालिकाले बजार क्षेत्रको मुख्य भागमा सिसी क्यामेरा मार्फत निगरानी बढाएको छ । बजार क्षेत्रमा हुने दुर्घटना वा कुनै पनि अपराधिक गतिविधि हुन