
१६ मंसिर, रामेछाप । लिखु तामाकोसी गाउँपालिकामा निर्माण हुन लागेको १५ शैयाको अस्पताल निर्माण गर्नका लागि स्थानीयले निशुल्क रुपमा जग्गा उपलब्ध गराएका छन् । गाउँपालिकाले अस्पताल निर्माणको लागि निशुल्क जग्गा

१५ मंसिर, रामेछाप । लिखु तामाकोसी गाउँपालिकाको धोवीमा पहिलो पटक १५ शैयाको अस्पताल निर्माण हुने भएको छ । संघीय सरकारले हरेक स्थानीय तहमा अस्पताल निर्माण गर्ने निर्णय गरेसँगै गाउँपालिकाको केन्द्र

१५ मंसिर, रामेछाप । दोरम्बा गाउँपालिकाको दोरम्बामा १५ शैयाको अस्पताल निर्माण हुने भएको छ । संघीय सरकारको घोषणा अनुसार गाउँपालिकामा पहिलो पटक १५ शैयाको अस्पताल निर्माण हुन लागेको हो ।

१५ मंसिर, रामेछाप । सुनापति गाउँपालिकामा पहिलो पटक निर्माण हुन लागेको १० शैयाको अस्पताल भवनको शिलान्यास गरिएको छ । गाउँपालिकाका अध्यक्ष धावा लामा उपाध्यक्ष गिता विष्ट र प्रमुख प्रशासकीय अधिृकत

१५ मंसिर, रामेछाप । उमाकुण्ड गाउँपालिकामा पहिलो पटक १० शैयाको अस्पताल भवन निर्माण हुने भएको छ । संघीय सरकारको निर्णय अनुसार उमाकुण्ड गाउँपालिकाको वाम्तीमा दस शैयाको अस्पताल निर्माण हुने भएको

१४ मंसिर, रामेछाप । उमाकुण्ड गाउँपालिकामा जीवन घतानेको अध्यक्षमा १३ सदस्यीय रामेछाप सांस्कृतिक कलाकार समाज गठन भएको छ । उमाकुण्ड गाउँपालिका–२ बाम्तीभण्डारमा आइतवार आयोजित भेलाले घतानेको अध्यक्षतामा समाजको गठन गरेको

१४ मंसिर, रामेछाप । सुनकोसी नदीमा रामेछाप–सिन्धुली जोडने जिल्लाकै लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ । रामेछापको खाँडादेवी गाउँपालिका–१ कोथपे र सिन्धुलीको सुनकोसी गाउँपालिका–२ मझुवा बगरमा सुनकोसी नदीकै लामो

१३ मंसिर, रामेछाप । दोरम्बा गाउँपालिकाले सुरक्षा व्यवस्थालाई थप मजबुद्ध बनाउन गाउँपालिकाको मुख्य नाकामा सिसी क्यामेरा जडान गर्ने भएको छ । गाउँपालिकाले शान्ति सुरक्षालाई थप मजबुद्ध बनाउन मुख्य नाकाहरुमा सिसी

१३ मंसिर, काठमाडौं । रामेछापकी चेली ‘वाई वाई ग्लोकल टिन हिरो’ २०२० का अन्तिम ६ प्रतिस्पर्धीहरुमा चयन भएकी छिन् । खाँडादेवी गाउँपालिका–३ भिरपानीकी श्रेष्ठ टप ६ मा चयन भएकी हुन्

१३ मंसिर,रामेछाप । नेपाली कांग्रेस रामेछापले क्रियाशिल सदस्यता दोब्बर बनाउने भएको छ । पार्टी केन्द्रको नीति र परिपत्र अनुसार हाल जिल्लामा कायम रहेको ५ हजार सात सय क्रियाशिल सदस्यताबाट थप