रामेछाप

उमाकुण्ड गाउँपालिकामा बन्द रहेको इलाका प्रशासन कार्यालय पुनः सञ्चालनमा आउदै

२६ असोज, रामेछाप । विगत डेढ बर्षदेखि बन्द अवस्थामा रहेको लाप्चानेको इलाका प्रशासन कार्यालय पुनः सञ्चालनमा आउने भएको छ । उमाकुण्ड गाउँपालिकाको निरन्तरको पहलपछि बन्द अवस्थामा रहेको इलाका प्रशासन कार्यालय

काठमाडौंबाट बस चढेर रामेछापको गाउँगाउँ आउदै कोरोना

२६ असोज, रामेछाप । काठमाडौं उपत्यकामा कोरोनाभाइरसका संक्रमितको संख्या दिनप्रतिदिन बढदै गएको छ । पछिल्लो तथ्याङक अनुसार काठमाडौ उपत्यकामा मात्र कोरोना संक्रमितको संख्या ४० हजार नाघेको छ । उपत्यकामा हालसम्म

बिजुलीको मिटर जडान गर्न सैपुमा बढी पैसा उठाइयो

२४ असोज, रामेछाप । लिखु तामाकोसी गाउँपालिका–२ सैपुमा बिजुलीको मिटर जडान गर्ने क्रममा ग्राहकसँग बढी पैसा लिइएको पाइएको छ । बिजुलीको मिटर खरिद गर्ने मुल्य भन्दा प्रतिघर ५ सय बढी

खाँडादेवी गाउँपालिकाको कार्यालय ५ दिनकाे लागि सिल

२४ असोज, रामेछाप । खाँडादेवी गाउँपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाकाे कार्यालय ५ दिनकाे लागि सिल गरिएको छ । खाँडादेवी गाउँपालिकाले कार्यालय सिल गरिएको जानकारी गराउदै पाँच

दोरम्बा गाउँपालिकाद्धारा पाँच वटा सडक स्तरउन्तनी गर्न बोलपत्र आह्वान (सूचनासहित)

२४ असोज, रामेछाप । गाउँपालिकाभित्रका सडकलाई व्यवस्थित गर्न दोरम्बा गाउँपालिकाले पाँच वटा सडकको स्तरउन्नती गर्ने भएको छ । गाउँपालिकाले मुख्य सडकको रुपमा रहेका पाँच वटा सडकको स्तरउन्नती गर्न लागेको हो

सुनापती गाउँपालिकामा १० शैयाका अस्पताल बन्ने

२४ असोज, रामेछाप । सुनापती गाउँपालिकाको केन्द्र हिलेदेवीमा १० शैयाको अस्पताल निर्माण हुने भएको छ । स्वास्थ्य मन्त्रालयले यसै आर्थिक बर्षबाट अस्पताल निर्माण गर्नको लागि ८५ लाख रुपैयाँ विनियोजन गरेको

कोरोना संक्रमणबाट रामेछाप निवास भण्डारीको मृत्यु

२३ असोज, काठमाडौं । कोरोना संक्रमणबाट रामेछाप निवास एक जनाको शुक्रवार निधन भएको छ । रामेछाप गोकुलगंगा गाउँपालिका–४ बेताली निवासी ७१ बर्षिय रामकृष्ण भण्डारीको वीरेन्द्र सैनिक छाउनी अस्पतालमा उपचारको क्रममा

गाउँपालिकाभित्र टोलटोलमा सडक र घरघरमा धारा पुर्‍याउछाैः अध्यक्ष मोक्तान

२३ असोज, रामेछाप । दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले गाउँपालिकाभित्र टोलटोलमा सडक र घरघरमा धारा पुर्याइने. बताउनुभएको छ । गाउँपालिकाको अधिकांश टोलमा सडक पुगेको बताउदै सडक पुग्न बाँकी टोलमा पनि

रामेछापमा समुदायमा फैलियो कोरोना, अवस्था जटिल बन्दै

२३ असोज, रामेछाप । रामेछाप जिल्लामा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको छ । रामेछाप–काठमाडौं सार्वजनिक यातायात सञ्चालन र सरकारी कार्यालयहरुमा भिडभाड बढेसँगै कोरोना सक्रमण समुदायमा फैलिने क्रम सुरु भएको हो

मालपोत कार्यालय रामेछाप ७ दिनको लागि बन्द हुने (सूचनासहित)

२३ असोज, राामेछाप । रामेछापको मालपोत कार्यालय रामेछाप सात दिनको लागि बन्द हुने भएको छ । मालपात कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आजदेखि असोज २९ गतेसम्म बन्द गर्ने निर्णय