
२४ असोज, रामेछाप । लिखु तामाकोसी गाउँपालिका–२ सैपुमा बिजुलीको मिटर जडान गर्ने क्रममा ग्राहकसँग बढी पैसा लिइएको पाइएको छ । बिजुलीको मिटर खरिद गर्ने मुल्य भन्दा प्रतिघर ५ सय बढी

२४ असोज, रामेछाप । गाउँपालिकाभित्रका सडकलाई व्यवस्थित गर्न दोरम्बा गाउँपालिकाले पाँच वटा सडकको स्तरउन्नती गर्ने भएको छ । गाउँपालिकाले मुख्य सडकको रुपमा रहेका पाँच वटा सडकको स्तरउन्नती गर्न लागेको हो

२३ असोज, रामेछाप । रामेछाप जिल्लामा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको छ । रामेछाप–काठमाडौं सार्वजनिक यातायात सञ्चालन र सरकारी कार्यालयहरुमा भिडभाड बढेसँगै कोरोना सक्रमण समुदायमा फैलिने क्रम सुरु भएको हो

२३ असोज, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले तीन कारणले गर्दा जिल्लाभित्र कोरोना संक्रमण बढेको बताएको छ । विहिवार एकै दिन जिल्लाभित्र वीस जनामा कोरोना संक्रमित थपिएपछि जिल्ला प्रशासन कार्यालयले

२४ असोज,रामेछाप । खाँडादेवी गाउँपालिकाले सुख्खा ग्रस्त क्षेत्रलाई हरियाली बनाउने राष्ट्रिय गौरवको आयोजना अगाडि सारेको छ । गाउँपालिकाले भटौली खोलाको शीर चोप्राङ खोलामा बाँध निर्माण गरी खानेपानीको साथै सिचाइँको अवधारणा

२१ असोज, रामेछाप । कोरोना संक्रमण फैलिन नदिन जिल्लाभित्र विद्यालय नखोल्न जिल्ला प्रशासन कार्यालय रामेछापले जारी गरेको सूचनाप्रति मन्थली नगरपालिकाले आपत्ति जनाएको छ । नेपालको संविधान २०७२ स्थानीय सरकार सञ्चालन

२१ असोज, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाभित्र कुनै पनि विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । जिल्लाभित्र कोरोना संक्रमितको संख्या बढदै गएको बताउदै जिप्रका रामेछापले अनुगमनको क्रममा मापदण्ड

२० असोज, रामेछाप । रामेछापका प्रतिनिधिसभा सांसद एवं नेकपा रामेछापका सह–इन्चार्ज श्याम कुमार श्रेष्ठले जिल्लाभित्र विकास निर्माणको कामले गति लिएको बताउनुभएको छ । उहाँले संघ प्रदेश र स्थानीय सरकारबीच समन्वय

१९ असोज, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकामा पहिलो पटक पाँच शैयाको अस्पताल सञ्चालनमा आएको छ । सरकारको निर्णय अनुसार गाउँपालिकाभित्र पाँच शैयाको कोभिड–१९ अस्पताल सञ्चालनमा आएको हो । पाँच शैयाको

१८ असोज, रामेछाप । रामेछाप नगरपालिकाभित्र एक वडा अध्यक्ष सहितका व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएसँगै नगरपालिकाले पाँच दिन कार्यालय बन्द गर्ने निर्णय गरेको छ । सम्भावित कोरोना संक्रमण फैलिन नदिन