banner-2

रामेछापमा पहिलो पटक बन्यो धरहरा

२५ पुस, रामेछाप । रामेछाप जिल्लामा पहिलो पटक नमूना धरहरा निर्माण भएको छ । रामेछापका सहयोगी मनहरु (रासम)को सक्रियतामा जिल्लामा निर्माणाधिन अवस्थामा रहेको विटार पार्कमा नमूना धरहरा निर्माण भएको हो

रामेछापको खिम्ती–ठोस–गुम्देल सडक धमाधम कालोपत्रे हुँदै

२४ पुस, रामेछाप । लिखु तामाकोसी गाउँपालिकाको खिम्तीबाट गोकुलगंगा गाउँपालिकाको केन्द्र रस्नालु हुँदै गुम्देलसम्म जोडने सडकको कालोपत्रे अगाडि बढेको छ । पहिलो खण्डमा यस आर्थिक बर्षमा खिम्तीको छतिवने खोलादेखि नामाडीसम्म

नेकपा प्रचण्ड–नेपाल समुह संविधान लिएर जिल्ला प्रशासन कार्यालय रामेछाप जादै

२४ पुस, रामेछाप । प्रतिनिधिसभा संसद विघटनको विरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–नेपाल समुहले आज जिल्ला प्रशासन कार्यालय रामेछापमा संविधान बुझाउदैछ । प्रचण्ड नेपाल समुहले संविधानमा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्री केपी

नेकपा ओली समुह रामेछापको अध्यक्षमा श्रेष्ठ, सचिवमा कडरिया

२२ पुस, रामेछाप । नेकपा ओली समुह रामेछापले जिल्ला कमिटीको पुर्नगठन गर्दै नयाँ अध्यक्ष र सचिव घोषणा गरेको छ । आज बसेको जिल्ला कमिटीको बैठक एवं भेलाले आनन्द श्रेष्ठलाई अध्यक्ष

रामेछापका डिएसपी पाठकको सरुवा, नयाँ प्रमुखमा ढुंगाना

२२ पुस, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी बसन्त पाठकको सुरुवा भएको छ । एक बर्षे कार्यकाल पुरा भएसँगै उनको सरुवा भएको हो । प्रहरी प्रधान कार्यालय नक्साले

नेकपा प्रचण्ड–नेपाल समुह रामेछापको विज्ञप्तीः जिल्ला कमिटीको बैठक राखिएको छैन

२१ पुस, रामेछाप । नेकपा केपी ओली समुह रामेछापले जिल्ला कमिटीको बैठक आह्वान गरेकोप्रति नेकपा प्रचण्ड–नेपाल समुह रामेछापले आपत्ति जनाएको छ । जिल्ला कमिटीको बैठक पुस १५ गते नै सम्पन्न

भोली नेकपा ओली समुह रामेछाप जिल्ला कमिटी बैठक बस्दै

२१ पुस, रामेछाप । नेकपा केपी ओली समुह रामेछापको जिल्ला कमिटीको बैठक भोलीको लागि बोलाइएको छ । नेकपा प्रचण्ड–नेपाल पक्षले जिल्ला कमिटीको बैठक सम्पन्न गरे लगत्तै ओली समुहले जिल्ला कमिटीको

१० लाख ढरौटी बुझाएर रिहा भए गोविन्द खडका

२० पुस, काठमाडौं । लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खडका दस लाख ढरौटी बुझाएर रिहा भएका छन् ।सम्पत्ती शुद्धिकरण विभागले माग गरेको दस लाख ढरौटी बुझाएर खडका रिहा भएका हुन्

सीता दाहालको उपचारका लागि प्रचण्ड भारत प्रस्थान

२० पुस, काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि भारत प्रस्थान गरेका छन् । लामो समयदेखि विरामी रहेकी पत्नी दाहालको उपचार मेडिसीटी अस्पतालमा

विघटित संसद् अब बौरिदैनः प्रधानमन्त्री ओली

१९ पुस, काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अब विघटित प्रतिनिधिसभा नब्युँतने बताएका छन् । उनले २०७८ सालको वैशाखमा प्रतिनिधिसभाको निर्वाचन भएरै छाड्ने बताएका हुन् । ‘भ्रममा