
२२ पुस,रामेछाप । रामेछाप र सिन्धुलीका प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरुले शहीद गंगालाल श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मभूमिका विकास गर्न लाग्ने प्रतिबद्धता जनाएका छन् । गंगालाल र

१६ पुस, काठमाडौं । भावना सुनुवार र अरहान्तकेशर सिंह राखेप च्याम्पियनसिप अन्तर्गत १०औँ राष्ट्रिय स्क्वास प्रतियोगिताको सिंगल्समा स्वर्ण जितेका छन् । सातदोबाटोमा भएको पुरुष सिंगल्स फाइनलमा अरहान्तले पश्चिमाञ्चलका अमृत थापामगरलाई

१४ पुस, रामेछाप । प्रदेशसभामा रामेछापबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट समानुपातिक तर्फ सिफारिस भएका उम्मेदवारहरु सांसद बन्ने सूचीमा परेनन् । प्रत्यक्षतर्फ रामेछापको प्रतिनिधिसभा र प्रदेशसभा तीन वटै निर्वाचन

११ पुस, रामेछाप । प्रत्येक स्थानीय र गाउँपालिकामा एउटा बंैकका शाखा सञ्चालन गर्ने सरकारको निर्देशन अनुसार रामेछाप जिल्लाको पाँच वटा गाउँपालिकामा बंैकका शाखा स्थापना हुने भएको छ । सरकारले देशभरका

६ पुस, रामेछाप । भुकम्पबाट भत्किएको घर निर्माणको लागि रामेछापका भुकम्प पीडितहरु चिन्तित भएका छन् । घर निर्माणको लागि पहिलो किस्ता पचास हजार रुपैयाँ पनि लिइसकेका छन् । तर भुकम्प

५ पुस, काठमाडौं । निजी र सार्वजनिक विद्यालयको शैक्षिक स्तर समान बनाउन बर्षमा दुई पटक मुल्याङ्कन गर्ने व्यवस्था गर्न उच्च स्तरीय शिक्षा आयोगले गठन गरेको विज्ञ समूहले सुझाव दिएको छ

४ पुस, काभ्रे । भुकम्पको कारण भत्किएको काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–७ नौविसे महादेवस्थानस्थित कालिदेवी आधारभूत विद्यालयको भवन निर्माण कार्य सम्पन्न भएको छ । स्वच्छद/खानी जेभीले निर्माण गरेको सो विद्यालय भवनको

२ पुस, रामेछाप । रामेछाप–सिन्धुली जोडने सुनकोसीस्थित खैरेनीघाटको पुल निर्माणको कार्य रोकिएको छ । बर्षाको कारण रोकिएको पुल असोजबाट सुरु भएको छ । पुलको तीन वटा पिलर निर्माण भएर ढलान

१ पुस, काठमाडौं । रामेछापमा निर्माण हुन लागेको लिखु–४ जलविद्युत आयोजना निर्माणको लागि लगानी जुटेको छ । रामेछाप र ओखलढुंगा जिल्लाको सिमाना भएर बग्ने लिखु बेसिनको सबैभन्दा ठूलो आयोजना लिखु

२६ मंसिर, रामेछाप । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तीन वटै सिटमा जित हासिल गरेको बाम गठबन्धनले समानुपातिक तर्फको मतगणनामा पनि अग्रता हासिल गरेको छ । रामेछापमा प्रतिनिधिसभा र प्रदेश सभाको