banner-2

रामेछापका नयाँ डिएसपी पराजुलीले बुधवार जिम्मेवारी सम्हाल्ने

११ पुस, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापमा नयाँ डिएसपी होम बहादुर पराजुलीले बुधवार जिम्मेवारी सम्हाल्ने भएका छन् । रामेछापका डिएसपी राजकुमार थिङको प्रहरीको प्रहरी प्रधान कार्यालयमा सुरुवा भएसँगै नयाँ

चिलिमे—त्रिशूली २२० केभी प्रसारण लाइन चैतभित्र सञ्चालन ल्याउने गरी निर्माण धमाधम

काठमाडौं, ११ पुस  । त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाहका लागि निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन र सबस्टेसनहरुको समग्र

रामेछापका डिएसपी थिङको सरुवा, नयाँ डिएसपीमा पराजुली

४ पुस, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राज कुमार थिङको सरुवा भएको छ । थिङको सरुवा भएसँगै नयाँ डिएसपीमा होमबहादुर पराजुली आउने भएका छन् । प्रहरी प्रधान कार्यालयले

नयाँ सरकार गठन गर्न राष्ट्रपतिद्धारा ७ दिनको समय आह्वान

३ पुस, काठमाडौं । नयाँ सरकार गठन गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेकी छन् । आइतबार उनले संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न ७ दिनको समय दिएकी

चुनावको समिक्षा गर्न कांग्रेस रामेछापले बोलायो जिल्ला कार्यसमितको बैठक

२७ मंसिर, रामेछाप । नेपाली कांग्रेस रामेछापले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समिक्षा गर्नका लागि जिल्ला कार्यसमितिको बैठक बोलाएको छ । चुनावको समिक्षा र भावी रणनीति तय गर्नको लागि पुस १

खाँडादेवी जेसीजको अध्यक्षमा श्रेष्ठ निर्वाचित

२५ मसिर, रामेछाप । युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा क्रियाशील संस्था खाँडादेवी जेसीज वर्ष २०२३ को अध्यक्षमा विनोद कुमार श्रेष्ठ निर्वाचित भएका छन् । खाँडादेवी जेसीजको माकादुममा सम्पन्न दोस्रो अधिवेशनले

शैलुङबाट देखिएको सर्योदय र सूर्यास्त (फोटोफिचर)

२४ मंसिर, रामेछाप । रामेछाप र दोलखाको संगमस्थल शैलुङमा पछिल्लो समय आन्तरिक एवं बाह्य पर्यटकहरुको भीड बढेको छ । शैलुङबाट उत्तरतर्फका ९५ प्रतिशत हिमश्रंखला अवलोकन गर्न सकिन्छ । ३ हजार

रामेछापमा आगलागीबाट एक घर जलेर नष्ट

२१ मसिर, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका-७ भुजीमा बुधबार दिउँसो घरमा जोडेको विद्युत् सर्ट भएर आगलागी हुँदा घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । विद्युत् सर्ट भई आगलागी हुँदा

रामेछापमा अटो दुर्घटनाः ५ जना गम्भीर घाइतेलाई अस्पताल पठाइयो

१८ मंसिर, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानी स्थित हुन्दुरखोलामा अटो दुर्घटना भएको छ । गाउँपालिकाको पकरवासबाट सिन्धुली जिल्लातर्फ जादै गरेको ज १ ह ५०६९ नम्बरको अटो आफै अनियन्त्रित भई

प्रधानमन्त्री देउवाले दिए नवनिर्वाचित सांसद कान्छारामलाई बधाई

१५ मंसिर, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रामेछापबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद पूर्णबहादुर तामाङ कान्छारामलाई बधाई दिएका छन् । प्रधानमन्त्री भेटन वालुवाटार पुगेका तामाङलाई विजयी भएकोमा