मुख्य समाचार

माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ

१४ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले ढुंगेललाई ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको हो

नेपाली कांग्रेसको घोषणापत्रमा के छ ? (घोषणापत्रसहित)

१३ कार्तिक, काठमाडौं । आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको लागि नेपाली कांग्रेसले घोषणापत्र तयार गरेको छ । कांग्रेसले तयार गरेको घोषणापत्रमा बाम गठबन्धनप्रति निकै आक्रमक रुपमा प्रस्तुत गरिएको छ ।

वामपन्थी गठबन्धनको विरुद्ध रामेछापमा माओवादी केन्द्रका तीन नेताले दिए बागी उम्मेदवारी

५ कातिक, रामेछाप । पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउदै रामेछापमा वामपन्थी गठबन्धको विरुद्ध नेकपा माओवादी केन्द्रका तीन नेताले बागी उम्मेदवारी दिएका छन् । पार्टीले निर्वाचन क्षेत्र बाँडफाँडमा दुवै प्रदेशसभा एमालेलाई छोडेको

भाइटीकाको उत्तम साइत ११ः५१ बजे

३ कार्तिक, काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पाँचौंँ दिन आज भाइटीकाको साइत ११ः५१ बजेको लागि उत्तम मानिएको छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइबाट पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।

रामेछापका कम्युनिष्ट आन्दोलनका नेता अधिकारीको निधन

१ कार्तिक, काठमाडौं । नेकपा एमाले जेष्ठ कम्युष्टि मञ्चका पूर्व केन्द्रीय सदस्य एव रामेछापका कम्युनिष्ट आन्दोलनका अग्रज रिपुमर्दन अधिकारीको निधन भएको छ । रामेछाप–काठमाडौं सम्पर्क मञ्चका संस्थापक अध्यक्ष समेत रहेको

निर्वाचनमा एकजुट भएर जान्छौःनेता चौलागाई

३१ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य युवराज चौलागाईले उम्मेदवार छनोटको विषयमा बहस र विवाद हुनु स्वभाविक भएको बताएका छन् । उनले उम्मेदवारको बारेमा हुने बहसलाई स्वभाविक रुपमा

प्रचण्डले हस्ताक्षर गर्ने बेलामा नयाँ सूचना आयोः मन्त्री श्रेष्ठ

३१ असोज,काठमाडौं । विना विभागीय राज्य मन्त्री श्याम कुमार श्रेष्ठले निर्वाचनको मिति सार्ने षडयन्त्रको सूचना आएपछि आफूहरु सरकारबाट नहटेको बताएका छन् । उनले सरकारबाट मन्त्रीहरु फिर्ता बोलाउने निर्णय लिनको लागि

कुलमान घिसिङको कमालः अब नेपालमा विद्युतबाटै गाडी गुडने

३० असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अब विद्युतीय सवारी साधन भित्र्याउनको लािग चार्जिङ स्टेसन निर्माण गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको योजना अनुसार चार्जिङ

अनुदान लिएर भुकम्प पीडितले छिमेकी जिल्लामा घर बनाउने पाउने

३० असोज, काठमाडौं । भुकम्प प्रभावित जिल्लाका भुकम्प पीडितहरुले सीमा जोडिएको जिल्लामा अनुदान लिएर घर बनाउन पाउने भएका छन् ।भूकम्पबाट प्रभावित निजी आवास पुनः निर्माण अनुदान वितरण कार्यविधि (पहिलो संशोधन)

तपाईंको निर्वाचन क्षेत्र कहाँ हो ? हेर्नुहोस (नक्साको सूचीसहित)

काठमाडौ , ३० असोज । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशको नयाँ क्षेत्रअनुसारको नक्सा सार्वजनिक गरेको छ । आयोगले आज आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि छुट्याइएका सातवटै प्रदेशका