रामेछाप

रामेछापमा बोलेरो दुर्घटनाः गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

२७ पुस, रामेछाप । रामेछापमा आज साँझ बालेरो गाडी दुर्घटना हुँदा गम्भीर घाइते भएका दुई जनालाई थप उपचारको लागि काठमाडौं पठाइएको छ । मन्थली नगरपालिका–११ गेलुको खानीखोला स्थित गेलुको दधिनी

रामेछापमा बोलेरो गाडी दुर्घटना

२७ पुस, रामेछाप । रामेछापमा आज साँझ बालेरो गाडी दुर्घटना भएको छ । मन्थली नगरपालिका–११ स्थित गेलुको दधिनी भन्ने स्थानमा आज साँझ बोलेरो गाडी दुर्घटना भएको हो । गेलुको नाटिलाबाट

प्रचण्ड–नेपाल समुहद्धारा ओली समुहका अध्यक्ष श्रेष्ठ र सचिव कडरियामाथि कारवाही

२७ पुस, रामेछाप । दुई समुहमा विभाजित नेकपाभित्र एक समुहले अर्को समुहलाई कारवाही गर्ने कामलाई तीब्रता दिएको छ । नेकपा केपी ओली समुहले जिल्ला अध्यक्षमा आनन्न श्रेष्ठ र सचिवमा पुरुषोत्तम

गोकुलगंगा गाउँपालिकाको आठौं गाउँसभा सुरु

२७ पुस, रामेछाप । गोकुलगगा गाउँपालिकाको आठौ गाउँसभा आजबाट सुरु भएको छ । गाउँपालिकाको हिउदे अधिवशेन आजबाट सुरु भएको हो । गाउँसभामा कार्यपालिकाका सदस्यहरुले गाउँपालिकाबाट भइरहेको विकास निर्माणको कामको बारेमा

रामेछाप जिल्लाभर चुनावी अभियान चलाउछौः अध्यक्ष श्रेष्ठ

२७ पुस, रामेछाप । नेकपा ओली समुह रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले जिल्लाको आठ वटै स्थानीय तहमा चुनावी अभियान सञ्चालन गरिने बताएका छन् । उनले सरकारले घोषणा गरेको चुनावको तयारीको लागि

खाँडादेवी गाउँपालिकाको आठौं गाउँसभा सुरु (फोटोफिचर)

२७ पुस, रामेछाप । खाँडादेवी गाउँपालिकाको आठौ गाउँसभा (हिउँदे अधिवेशन) आजबाट सुरु भएको छ । गाउँपालिकाले बनाएको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको बारेमा सभामा छलफल हुनेछ । गाउँसभामा कार्यपालिकाका

रामेछापको सुकाजोरमा ४ करोड लागतमा सुविधा सम्पन्न कभर्ड हल बन्ने

२७ पुस, रामेछाप । खेलकुद क्षेत्रको विकास गर्ने मुख्य उदेश्यको साथ रामेछाप नगरपालिका–७ सुकाजोरमा सुविधान सम्पन्न कभर्ड हल निर्माणको काम अगाडि बढेको छ । नगरपालिकाले नगरको गौरवको आयोजना अन्तर्गत कभर्ड

रामेछापमा पहिलो पटक बन्यो धरहरा

२५ पुस, रामेछाप । रामेछाप जिल्लामा पहिलो पटक नमूना धरहरा निर्माण भएको छ । रामेछापका सहयोगी मनहरु (रासम)को सक्रियतामा जिल्लामा निर्माणाधिन अवस्थामा रहेको विटार पार्कमा नमूना धरहरा निर्माण भएको हो

सरकारको विरुद्ध कांग्रेसद्धारा रामेछापमा विरोध प्रदर्शन

२५ पुस, रामेछाप । प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेपाली काग्रेस रामेछापले जिल्लामा विरोध प्रदर्शन गरेको छ । पार्टीको घोषित आन्दोलनको कार्यक्रम अन्तर्गत कांग्रेसले शनिवावर जिल्लाका दुवै वटै प्रदेश निर्वाचन क्षेत्रमा

उमाकुण्ड गाउँपालिकाकी एक गर्भवती महिलालाई हेलिकोप्टरबाट निशुल्क उद्धार

२४ पुस, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाका एक महिलाको गाउँको स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि हेलिकोप्टर मार्फत निशुल्क उद्धार गरेर काठमाडौं पठाइएको छ । उमाकुण्ड गाउँपालिकामा लागू भएको राष्ट्रपति महिला