रामेछाप

प्रधानमन्त्री ओली कम्युनिष्ट नभएको पुष्टि भयोः नेता पौडेल

१२ पुस, रामेछाप । नेकपा प्रचण्ड–नेपाल समुहका केन्द्रीय सदस्य एवं रामेछापका इन्चार्ज देवशकंर पौडेलले प्रधानमन्त्री केपी ओली कम्युनिष्ट नभएको पुष्टि अहिलेको संसद विघटनको घटनाले पुष्टि गरेको आरोप लगाएका छन् ।

ओली समुहको केन्द्रीय सदस्य किन बनेको भन्दै धम्की आयोः कार्की

१२ पुस, काठमाडौं । रामेछापबाट नेकपा ओली समुहकी केन्द्रीय सदस्यमा चयन भएकी गीता कार्कीले आफूलाई केन्द्रीय सदस्य भएपछि धम्की आएको दावी गरेकी छिन् । उनले आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै

नेकपा प्रचण्ड–नेपाल समुह रामेछापको बैठक सुरु

१२ पुस, रामेछाप । नेकपा प्रचण्ड–नेपाल समुह रामेछापले जिल्ला कमिटी को बैठक सुरु भएको छ ।संसद विघटन भएसँगै पुस १४ गतेको लागि घोषित प्रदर्शनलाई प्रभावकारी बनाउन आज बैठक बोलाएको हो

अविश्वासको प्रस्ताव दर्ता हुँदैमा सरकार ढल्दैनः मन्त्री ढुंगेल

१२ पुस, काठमाडौं । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेश सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदैमा सरकार नढल्ने बताएका छन् । उनले अविश्वासको प्रस्तावको सामना गर्दै

नेकपा प्रचण्ड–नेपाल समुह रामेछापले बोलायो जिल्ला कमिटीको बैठक

११ पुस, रामेछाप । नेकपा प्रचण्ड–नेपाल समुह रामेछापले जिल्ला कमिटीको बैठक बोलाएको छ । संसद विघटन भएसँगै प्रचण्ड–नेपाल पक्षले बैठक बोलाएको हो । आइतवार बस्ने जिल्ला कमिटीको बैठकमा अनिवार्य रुपमा

महासंघकाे कार्यकारिणी सदस्यमा रामेछापका थापा निर्विरोध चयन

११ पुस, रामेछाप । रामेछाप उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष श्याम थापा उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको कार्यकारिणी सदस्यमा निर्विरोध चयन भएका छन् । थापा प्रदेशको कार्यकारिणी सदस्यमा निर्बिरोध निर्वाचित

रामेछापको ८ स्थानीय तहमा २४ जना नर्स छनौट (नामावलीसहित)

११ पुस, काठमाडौं । एक विद्यालय एक नर्स कार्यक्रम अन्तर्गत बागमती प्रदेश सरकारले रामेछापको आठ वटा स्थानीय तहका विभिन्न विद्यालयमा गरी २४ जना नर्स छनौट गरेर लिखित परीक्षाको नतिजा प्रकाशित

सुनापती गाउँपालिकाको डहुमा पहिलो पटक आयुर्वेद स्वास्थ्य सेवा सञ्चालनमा (फोटोफिचर)

११ पुस, रामेछाप । सुनापति गाउँपालिका–४ बेथानस्थित डहूका बासिन्दाले अब आयुर्वेदिक स्वास्थ्य उपचार सेवा पाउने भएका छन् । वडा नं ४ को खत्रीटोलमा गत सालदेखि सेवा सन्चालनमा रहेको जोरधारा सामुदायिक

२ करोड ८९ लाखमा खाँडादेवी गाउँपालिकाको सुलिथुम्कामा भ्युटावर निर्माण हुँदै

१० पुस, रामेछाप । पर्यटन क्षेत्रको विकास गर्ने उदेश्यको साथ खाँडादेवी गाउँपालिका–५ पकरवासस्थित सुलीथुम्कामा २ करोड ८९ लाखमा भ्युटवार निर्माणको काम अगाडि बढेको छ । बागमती प्रदेश सरकारको लगानीमा गाउँपालिकामा

नेकपा रामेछापबाट गौतमसहित ७ जना केन्द्रीय सदस्यमा मनोनित

१० पुस, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी केपी शर्मा ओली समुहबाट रामेछापमा सात जना केन्द्रीय सदस्य मनोनित भएका छन् । संसद विघटनसँगै प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा