रामेछाप

साँघुटार र रामेछाप बजारमा सिसी क्यामेरा जडान  गर्दै रामेछाप नगरपालिका

२१ भदौ, रामेछाप । नगरपालिकाभित्रको शान्ति सुरक्षाको अवस्था थप मजबुद बनाउन रामेछाप नगरपालिकाले साँघुटार र रामेछाप बजार क्षेत्रमा सिसी क्यामेरा जडान गर्ने निर्णय गरेको छ । रामेछाप नगरपालिकाले पहिलो पटक

दोरम्बा गाउँपालिकामा पाँच शैयाको अस्पताल सञ्चालनमा

२१ भदौ, रामेछाप । दोरम्बा गाउँपालिकाको सक्रियतामा दोरम्बा गाउँपालिकामा पहिलो पटक पाँच शैयाको अस्पताल सञ्चालनमा आएको छ । दोरम्बा गाउँपालिका–२ दोरम्बामा रहेको प्राथमिक स्वास्थ्य चौकीलाई नै सरकारले स्तरउन्नती गर्दै अस्पताल

खाँडादेवी गाउँपालिकाद्धारा सामाजिक सुरक्षा भत्ता बैंकबाट दिने निर्णय

२१ भदौ, रामेछाप । खाँडादेवी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बैकिङ प्रणालीबाट दिने निर्णय गरेको हो । गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणको कामलाई पारदर्शी बनाउन बैकिङ प्रणालीबाट प्रदान गर्ने निर्णय गरेको

उच्च मनोबलको साथ काम गरिरहेका छौः डिएसपी पाठक

२० भदौ, रामेछाप । रात दिन कोरोना नियन्त्रण र रोकथाममा खटिदै आएका जिल्ला प्रहरी कार्यालय रामेछापका पाँच जना प्रहरीहरुलाई शुक्रवार कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणको संख्या बढदै

रामेछापको उमाकुण्ड गाउँपालिका कोरोना संक्रमणमुक्त

२० भदौ, रामेछाप । जिल्लाभर कोरोना संक्रमणको संख्या बढिरहे पनि जिल्लाको उमाकुण्ड गाउँपालिकामा भने हालसम्म कोरोनाबाट एक जना पनि व्यक्ति संक्रमण भएको छैन् । सुरुदेखि नै गाउँपालिकाले अपनाएको उच्च सावधानीकै

जिल्ला प्रहरी कार्यालय रामेछापका पाँच जना प्रहरीमा कोरोना संक्रमण

१९ भदौ, रामेछाप । जिल्ला प्रहरी कार्यालय मन्थलीमा कार्यरत प्रहरीहरुमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । केही दिन अघि स्वाब संकलन गरेर पठाइएकोमा आज पाँच जना प्रहरीमा कोरोना

सुनापती गाउँपालिकामा पाँच शैयाको अस्पताल सञ्चालनमा आउने

१९ भदौ, रामेछाप । सुनापती गाउँपालिकाको बेथानमा पाँच शैयाको अस्पताल सञ्चालनमा आउने भएको छ । सरकारले कोरोना रोकथाम र नियन्त्रणको लागि तत्काल संरचना भएको स्थानीय तहमा पाँच शैयाको अस्पताल सञ्चालनमा

रामेछापमा भदौ २५ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय

१८ भदौ, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछाप जिल्लामा यही भदौ २५ गतेसम्म निषेधज्ञा लम्ब्याउने निर्णय गरेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षमा बसेको बैठकले भदौ २५

दोरम्बा गाउँपालिकाद्धारा एम्बुलेन्स खरिद गर्ने निर्णय

१८ भदौ, रामेछाप । दोरम्बा गाउँपालिकाले एम्बुलेन्स खरिद गर्ने निर्णय गरेको छ । गाउँपालिकाभित्रका नागरिकहरुलाई अस्पतालसम्म लैजान एम्बुलेन्स नहुँदा सास्ती झेल्ने समस्या बढदै गएपछि गाउँपालिकाले एम्बुलेन्स खरिद गर्ने निर्णय गरेको

रामेछाप नगरपालिकामा पूर्ण रुपमा विद्युतीकरण

१८ भदौ, रामेछाप । रामेछाप नगरपालिकाभित्र पूर्ण रुपमा विद्युतीकरण भएको छ । रामेछाप नगरपालिकाको पहलमा नेपाल विद्युत प्राधिकरण विद्युतीकरण हुन बाँकी क्षेत्रमा बिजुली बत्ती बालेको हो । रामेछाप नगरपालिकाका नगरप्रमुख