
१५ जेठ, काठमाडौं । सरकारले सांसद विकास कोष व्युँताएको छ । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/०७९ को बजेटबाट सांसद विकास कोषको नाममा दिने गरेको बजेट हटाएका थिए ।

१४ जेठ, रामेछाप । अवैध रुपमा करिब २ करोड पर्ने रक्त चन्दनको तेल कारोबार गरेको आरोपमा रामेछाप निवासी दुई जनासहित प्रहरीले ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विशेष

८ जेठ, रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिका– २ सैपुको शिरिसेस्थित लिखु नदीमा करेन्ट लगाएर माछा मार्ने क्रममा २९ बर्षिय सुवास कार्कीको मृत्यु भएको छ । आज दिउसो घरबाट करेन्ट

७ जेठ, रामेछाप । वीस बर्ष अघि एक युवकलाई मारेर सुनकोसी नदीमा फालेर फरार रहेका अभियाेगमा सुनापति गाउँपालिका–४ का वाङ्गे आले च्याङवा भन्ने बिरास लाल तामाङलाई वीस बर्षपछि प्रहरीले पक्राउ

४ जेठ, रामेछाप । रामेछापको सदरमुकाम मन्थलीस्थित एयरपोर्ट नजिकै रहेको आकाशे पुलबाट हाम फालेका एक युवकलाई सुरक्षाकर्मीले जीवितै उद्दार गरेका छन् । आकाशे नजिकै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले

२ जेठ, काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । मंगलबार निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाउने निर्णय गरेको हो

जेठ १, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा बिचौलिको भूमिका निर्वाह गरेको भन्दै फरार रहेका नेपाली कांग्रेसका नेता एवं पूर्व सभासद् आङटावा शेर्पा प्रहरी कार्यालयमा उपस्थित भएका छन् । प्रहरीले

३१ वैशाख, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौको बुढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको हो । गृह मन्त्री

३१ वैशाख, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँडको पक्षमा लागेर विचौलियाको भूमिका निर्वाह गरेका घटनामा

३० वैशाख, रामेछाप । रामेछापको सदरमुकाम मन्थलीस्थित तामाकोसी नदीमा पौडी खेल्ने क्रममा वेपत्ता भएका २१ बर्षिय अनुज पौडेलको शव आज चार दिनपछि फेला परेको छ । चार दिनअघि वैशाख २७