
११ साउन, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले १० बर्षअघि साबिकको तिल्पुङ–४का नरबहादुर बुढाकोकीलाई हत्या गरी फरार भएका लिखु गाउँपालिका–७ का प्रमेश बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी

१० साउन, रामेछाप । स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि हुन लागेको जिल्ला समन्वय समिति रामेछापको संयोजकमा प्रेम खड्का हुने निश्चित भएको छ । खड्का नेकपा एमालेको तर्फबाट जिल्ला समन्वय समितिको

८ साउन, रामेछाप । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधव कुमार नेपालले निर्वाचन अघि संविधान संशोधन हुन नसक्ने बताएका छन् । उनले प्रदेश र केन्द्रको निर्वाच्नपछि मात्र संविधान संशोधनको

७ साउन,रामेछाप । पुष्पलालको जन्मभूमि रामेछापमा २९ औं पुष्पलाल स्मृति दिवस मनाइएको छ । रामेछापको मन्थली नगरपालिकास्थिति तीनलाल पार्कमा रहेको पुष्पलालको शालिकमा माल्यापर्ण गरी स्मृति दिवस मनाइएको हो । नेकपा

६ साउन, रामेछाप । रामेछाप जिल्लाको पाँच वटा स्थानीय तहमा बैंक खुल्ने भएपनि सुनापति गाउँपालिकामा भने तत्काल बैकले शाखा नखोल्ने भएको छ । रामेछापको मन्थली नगरपालिका र रामेछाप नगरपालिकामा यस

६ साउन, रामेछाप । रामेछापमा स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै गाउँपालिको केन्द्रमा वैकका शाखा खोलिने भएको छ । नयाँ संरचना अनुसार रामेछापको पाँच गाउँपालिकामा पाँच वटा वैकको शाखा सञ्चालनमा आउने

५ साउन, रामेछाप । रामेछाप जिल्लाको लिखुगाउँपालिकाको खिम्ती खोलामा आएको बाढीमा परी ज्यान गुमाउने र घरवारविहीन भएका परिवारका बालबालिकाहरुलाई नेपाल विद्यार्थी संघले निःशुल्क शिक्षा दिने भएको छ । बिहिबार खिम्तिका

३ साउन, रामेछाप । खिम्ती खोलामा आएको बाढीबाट पीडित भएका नौ घरपरिवारलाई लिखु गाउँपालिकाले साढे ११ लाख रुपैयाँ दिने निर्णय गरेको छ । बाढीबाट दुई जनाको मृत्यु भएको थियो भने

३ साउन, रामेछाप । रामेछापको खिम्ती खोलामा पटक–पटक आएको बाढीले हालसम्म ११ जनाको ज्यान लिएको छ । बाढीको कारण करोडौं रुपैयाँ क्षति भएको छ । वि सं १९२५ सालमा आएको

२ साउन, रामेछाप । रामेछापको लिखु गाउँपालिकास्थित खिम्ती खोलमा आएको पहिरो र बाढीको कारण मृत्यु वेपत्ता र विस्थापित भएका नौ घरपरिवारलाई सरकारले राहत वितरण गरेको छ । जिल्लाको उत्तर पूर्वी