banner-2

उमाकुण्ड गाउँपालिकाको गुप्तेश्वरमा सुन र पैसा लुटेको आरोपमा ७ जना पक्राउ

२ असोज, रामेछाप । उमाकुण्ड गाउँपालिका–२ गुप्तेश्वरका टंकराज श्रेष्ठको घरबाट  सुन र पैसा लुटेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । गत भदौ ५ गते रातको समयमा घरमा कोही

रामेछापको खालडाँडाबाट दिउसै खसी चोर्ने दुई भाई प्रहरी नियन्त्रणमा

२ असोज, रामेछाप । मन्थली नगरपालिका–१३ खालडाँडामा खसी बाख्रा चराई रहेको अवस्थामा दुई वटा खसी चोरेर फरार भएका दुई जनालाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको छ । भदौ २३

फलोअपः २० जनाको ज्यान बचाउने चालक सामान्य तारेखमा छुटे

२८ भदौ, रामेछाप । सुनापति गाउँपालिका–३ हिलेदेवीको भलायखर्कमा भएको बस दुर्घटनामा २० जनाको ज्यान बचाएका चालक रिहा भएका छन् । दोरम्बा शैलुङ गाउँपालिकाको रजमनटारबाट काठमाडौं जादै गरेको बा ३ ख

सवारी दुर्घटना न्युनिकरण गर्न रामेछापमा चालकको स्वास्थ्य परीक्षण

२७ भदौ, रामेछाप । रामेछाप जिल्लाभित्र सञ्चालन हुने सवारी दुर्घटनालाई न्युनिकरण गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयको पहलमा चालकहरुको स्वास्थ्य परीक्षण गर्ने कार्य अघि बढाइएको छ । सवारी चालकको स्वास्थ्य

रामेछापको घुमाउनेमा मोटरसाइकल दुर्घटनाः घाइतेलाई काठमाडौं रिफर गरियो

२६ भदौ, काठमाडौं । जिल्ला रामेछाप लिखुतामाकोशी गाउँपालिका–७ घुमाउनेस्थित खिम्ती–मन्थली सडक खण्डमा मन्थलीबाट खिम्तीतर्फ आईरहेको बा.प्र.०२–०४१ प‍‍ १५८ नं‍ को २५० को पल्सर मोटरसाईकल दुर्घटना हुँदा दुई जना घाइते भएका

रामेछाप नगरपालिकाको साँघुटारमा मेलमिलाप केन्द्र गठन

१८ भदौ, रामेछाप । वडा स्तरमा हुने विवादलाई वडामै समाधान गर्नको लागि रामेछाप नगरपालिका–३ साँघुटारमा मेलमिलाप केन्द्र गठन गरिएको छ । समुदाय स्तरमा हुने विवादलाई समाधान गर्न दल बहादुर प्रधानको

नागरिकताको सिफारिस दिदा जनप्रतिनिधि र कर्मचारी सचेत हुनुपर्छः प्रजिअ निरौला

१८ भदौ, रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले नागरिकताको सिफारिस गर्दा जनप्रतिनिधि र कर्मचारीहरु सचेत हुनुपर्ने बताएकी छिन् । जिल्ला प्रशासन कार्यालय सहज रुपमा नागरिकलाई नागरिकता प्रदान तयार

साउन महिनामा मात्र रामेछापमा ३ हजार सवारी साधनमाथि कारवाही

१५ भदौ, रामेछाप । रामेछाप जिल्लामा साउन महिना मात्र ट्राफिक नियम उल्लघंन गर्ने तीन हजार भन्दा बढी सवारी साधनमाथि कारवाही भएको छ । जिल्ला ट्राफिक कार्यालय रामेछापले जिल्लाभित्र सञ्चालन हुने

रामेछाप–काठमाडौं चल्ने गाडी भाडा बढयो

७ भदौ, काठमाडौं । वाग्मती प्रदेशमा सार्वजनिक गाडीको भाडा बढाइएको छ । वाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले इन्धनको मूल्य बढेसँगै गाडी भाडा बढाएको हो ।मन्त्रालयले बिहीबार प्रकाशित गरेकोप्रदेश

भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहमा झडप हुँदा रामेछापका वस्नेतको मृत्यु

४ भदौ, काठमाडौं । भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहमा झडप हुँदा एक कैदीबन्दीको मृत्यु भएको छ । रामेछापका १८ वर्षीय कमल बस्नेतको मृत्यु भएपछि आज उनका आफन्तले सुधार गृहको गेटमा