banner-2

रामेछाप जिल्लामा हालसम्मकै धेरै कोरोना संक्रमित पुष्टि, मन्थली र रामेछाप बजार उच्च जोखिममा

२२ असोज, रामेछाप । रामेछाप जिल्लामा हालसम्मकै धेरै कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा एकै दिन २० जनालाई कोरोना संक्रमण पुष्टि भएको हाे । जिल्ला अस्पताल रामेछापमा कार्यरत स्वास्थ्यकर्मी

सुनापती गाउँपालिकामा पहिलो पटक अस्पताल सञ्चालनमा

२२ असोज, रामेछाप । सुनापती गाउँपालिकामा पहिलो पटक अस्पताल सञ्चालनमा आएको छ । संघीय सरकारले पाँच शैयाकोे कोभिड–१९ अस्थायी अस्पताल सञ्चालन गर्ने निर्णय अनुसार गाउँपालिकाकाे वडा नम्बर ४ बेथानमा पाँच

दशैं अर्को बर्ष मनाउला, यस बर्ष कोरोनाबाट बचौं

विश्वब्यापी रुपमा फैलिरहेको कोरोनाको कहरबाट नेपाल पनि अछुतो रहन सकेको छैन् । विगत सात महिनादेखि हामी कोरोना महामारीकाे विरद्ध जुधिरहेका छौं । नेपालमा कोरोना संक्रमणको जोखिम दिनप्रतिदिन बढ्दै गएको छ

कोरोनाबाट रामेछाप निवासी अर्जुन कार्कीको मृत्यु

२१ असोज, काठमाडौं । कोरोना संक्रमणबाट  रामेछापवासी अर्जुन कार्कीको निधन भएको छ । प्रबासी नेपाली एकता मञ्च ओमानका नेता कार्कीको  काठमाडाैंमा  उपचारको क्रममा  कोरोना संक्रमणबाट मृत्यु भएको हो । रामेछाप

कोरोनाबाट रामेछापकी २० बर्षिय युवतीको मृत्यु

२० असोज, काठमाडौं । कोरोना संक्रमणको कारण रामेछाप जिल्लामा थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमित भइ उपचारको क्रममा रामेछाप नगरपालिका– ३ साँघुटार घर भई हाल काठमाडौँ बस्दै

दोरम्बा गाउँपालिकामा ट्याक्टर दुर्घटनाः २ जनाको मृत्यु

२० असोज, रामेछाप । दोरम्बा गाउँपालिका–४ गौश्वरामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गएराती ना ७ त ८७३ नम्बरको ट्याक्टर गौश्वराको शैलुङ–खारपानी सडकको उकालोमा दुर्घटना हुँदा दुई

लिखु तामाकोसी गाउँपालिकाको यस बर्षकाे बजेट पारित

१९ असोज, रामेछाप । नीति तथा कार्यक्रम र बजेट ल्याएको तीन महिनापछि लिखु तामाकोसी गाउँपालिकाको यस आर्थिक बर्ष २०७७।०७८ बजेट पारित भएको छ । लिखु तामाकोसी गाउँपालिकाको गाउँ सभाले ६२

रामेछापका थप १२ जनामा कोरोना संक्रमण पुष्टि

१९ असोज, काठमाडौं । रामेछाप जिल्लाका थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर २४ सय ४० जना मध्ये रामेछाप जिल्लाका १२

रामेछापका युवाहरुलाई उत्पादनसँगै जोडेर लैजान्छौः गुरुङ

१९ असोज, काठमाडौं । राष्ट्रिय युवा संघ रामेछापका इन्चार्ज जय गुरुङले रामेछापका युवाहरुलाई उत्पादसँग जोडेर लैजाने बताउनुभएको छ । उहाँले पार्टीको नीति अनुरुप युवाहरुलाई उत्पादनसँग जोडेर लैजाने बताउनुभएको हो ।

२४ घण्टामा देशभर २२ सय ५३ जनालाई कोरोना संक्रमण पुष्टि

१८ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २२५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो