
काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २३ सदस्यीय बनेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार १२ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेसँगै प्रचण्ड नेतृत्वको सरकार २३ सदस्यीय बनेको हो

२ माघ, रामेछाप । दोरम्बा शैलुङ्ग गाउँपालिकाका उपाध्यक्ष खमला थापामगरले माघी मेला कार्यक्रममा गाउँपालिकालाई आयोजनाले अपेक्षा गरेको भन्दै प्रश्न उठाएकी छिन् । गाउँपालिकामा मगर संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै

१ माघ, रामेछाप । दोरम्बा हत्याकाण्डमा ज्यान गुमाएका २१ जनाको स्मृतिमा दोरम्बा गाउँपालिकाको डाँडाकटेरीमा पुगेर नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा वादल र पूर्व मन्त्री कमल चौलागाईसहितको टोलीले श्रद्धान्जली व्यक्त गरेको

२७ पुस, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–७ बतासेमा एक महिलाले कानमा लगाएको सुनको रिङ दिन डहाडै लुटपाट गरेर फरार रहेका व्यक्तिलाई प्रहरीले जंगलबाट नियन्त्रणमा लिएको छ । हिजो दिउसा ११

२६ पुस, रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ सिमलडाडाँमा खिम्तीतर्फ आउदै गरेको प्रदेश ३–०१–००६ख२६६७ नम्बरको ट्रक तीब्र गतिको कारण अनियन्त्रित हुँदा दुर्घटना भएको छ । ट्रक सडकबाट करिब २५ मिटर

२६ पुस, काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्तैसर्तको भारी बोकेर प्रतिनिधिसभाबाट अत्यधिक बहुमतसहित विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभामा मंगलबार भएको मतदानमा २७५

१९ पुस, काठमाडौं । नेपाल खेलकुद महासंघ बागती प्रदेश कमिटीले रामेछाप जिल्लामा प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । यही माघ ४ गतेदेखि ७ गतेसम्म रामेछापको सदरमुकाम

१९ पुस, रामेछाप । २०५३ पुस १९ गते तत्कालिन नेकपा माओवादीले बेथानमा रहेको प्रहरी चौकी कब्जा गरेको स्मृतिमा आज २७ औ वीरता दिवस मनाएको छ । तत्कालिन जनयुद्धको क्रममा माओवादीले

१८ पुस, रामेछाप । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुलाई नागरिकको सेवालाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन् ।

१३ पुस, काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेका छन् । बुधबार बिहान सपरिवारसहित देउवा बालुवाटारबाट धुम्बाराहीको भाडाको घरमा सरेका हुन् । बुढानिलकण्ठस्थित आफ्नो घर निर्माणाधीन अवस्थामा